२०८२ भदौ ०३ गते मंगलवार: आजको राशिफल

आजको राशिफल बि.सं. २०८२ भदौ ०३ गते मंगलवार ई.सं. २०२५ अगस्त १९ नेपाल सम्बत ११४५ गुंलागा एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण एकादशी, चन्द्रमा मिथुन राशिमा,…

रुपन्देहीबाट हत्या गरेको अभियोगमा पक्राउ

बुटवल । रूपन्देहीको देवदह नगरपालिका-४ प्रगतिटोल बस्ने ३८ वर्षीय सन्त बहादुर कुमालको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय सुदिप जैसीलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।  सुदिपले…

माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु

काठमाडौँ । माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पदाधिकारी बैठक शुरु भएको हो । बैठकमा समसामयिक राजनीति र…

बलिवुडका चर्चित अभिनेता अच्युत पोतदारको निधन

काठमाडौँ । बलिवुडका चर्चित अभिनेता अच्युत पोतदारको ९१ वर्षको उमेरमा निधन भएको छ । हिन्दी सिनेमाहरुमा सहायक भूमिकाका लागि प्रसिद्ध पोतदारको गएराती मुम्बईस्थित जुपिटर अस्पतालमा उपचारको क्रममा निधन भएको जिन्यूजले उल्लेख…

उपसभामुखलाई महाभियोग लगाउन जुटे कांग्रेस-एमाले !

एभरेष्ट न्यूज एजेन्सी, काठमाडौँ । सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेका छन् । नेकपा एमालेले उपसभामुखको विषयमा निर्णय लिन आकस्मिक रुपमा संसदीय दलको…

हमासले स्वीकार गर्यो युद्धविरामको नयाँ प्रस्ताव

काठमाडौँ । प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायलसँग बन्धकहरूको रिहाइको लागि मध्यस्थकर्ताहरूको नयाँ प्रस्तावमा सहमति जनाएको छ । हमासलाई दिइएको यो प्रस्ताव इजिप्ट र कतारको मध्यस्थतामा  गत जुनमा…

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ काठमाडौं  । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका-४ गाम्चा बस्ने रूकुम पश्चिम…

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भाद्र २ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा विभिन्न तहमा बढुवा भएका अधिकृतहरुलाई  दर्ज्यानी   चिन्ह प्रदान गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक…

पोखरा महानगरकी वडा सदस्यविरुद्ध मुद्धा दायर

काठमाडौँ । पोखरा महानगरकी वडा सदस्य भावना श्रेष्ठविरुद्ध दुई लाख घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगर-२६ की वडा सदस्य…

ट्रम्पसँग छलफल गर्न वाशिंटन पुगे जेलेन्स्की

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की वाशिंटन पुगेका छन । अमेरिकी राष्ट्रपति दोनाल्दो ट्रम्पसँग वार्ता गर्न जेलेन्स्की वाशिंटन पुगे सँगै सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट…