नेप्से ९.१६ अंकले बढ्यो, ६ अर्ब १७ करोडको कारोबार

काठमाडौँ । आज नेप्सेमा परिसूचकमा वृद्धि भएको छ । नेप्से सोमबार ९.१६ अंकले बढेर २७७०.३९ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३२० कम्पनीका एक करोड ५२ लाख २९ हजार…

डोल्पाका एमाले नेता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । डोल्पा जिल्ला काइके गाउँपालिका–३ निवासी माल बहादुर बुढा नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । बुढालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले…

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईको घोषणा

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । जेलबाट धरौटीमा रिहा भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै प्रसाईले उनले अब राजनीतिक दल गठन गरेर…

रजनीकान्तको फिल्म ‘कुली’ को ओटीटी अधिकार कतिमा बिक्यो ?

काठमाडौँ । भारतका ७४ वर्षीय सुपरस्टार अभिनेता रजनीकान्तको फिल्म ‘कुली’ रिलिज भएको केही दिन मात्र भएको छ, यो फिल्मले भारतमा मात्र आइतबारसम्म १९४ करोड कमाई गरेको छ । फिल्म कुलीको…

श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं । आफ्नै श्रीमती २७ वर्षीया ललिता विकको हत्या गरी फरार रहेका बुढानिलकण्ठ नगरपालिका-२ भंगाल बस्ने २८ वर्षीय सन्तोष सेन्चुरीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२६ गोगबु मित्रनगरस्थित कञ्चन…

विद्या भण्डारीको दाबि- एमालेको सक्रिय तथा संगठित सदस्य हुँ

विराटनगर । विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको सक्रिय तथा संगठित सदस्य भएको दाबी गरेकी छन्। विराटनगर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले पार्टी केन्द्रीय कमिटीको पछिल्लो निर्णयबारे औपचारिक जानकारी नपाएको…

रुसी आक्रमणमा युक्रेनमा चार जनाको मृत्यु

काठमाडौँ । रुसले युक्रेनका शहरहरूमाथि आक्रमण गरेको छ । खार्किभको एक अपार्टमेन्ट ब्लकमा रुसी ड्रोन आक्रमणमा एक बच्चा सहित कम्तिमा चार जनाको मृत्यु भएको युक्रेनका मिडियाहरुले उल्लेख गरेका छन् ।…

लक्ष्यमा अडिग रहँदा जीवन बनाउन ढिलाइ नहुने

सञ्जन गौतमका लागि पब्जी खेल समय कटाउने मेलो थियो । जब उनले सन् २०२१ मा ‘सीआरसेभेन होरा’ नामक च्यानल खोलेर पब्जी स्ट्रिमिङ गरे, सबैभन्दा छिटो १ लाख सब्सक्राइबर पुग्ने नेपाली…

डिजिटल नेपाल फ्रेमवर्कको विस्तार बारे प्रधानमन्त्री ओलीले लिए टेलिकमबाट ब्रिफिङ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ लाई समयसापेक्ष विस्तार र नेपाल टेलिकमको कार्यप्रगतिबारे आज ब्रिफिङ लिएका छन् । सूचना तथा सञ्चार प्रविधिको उपयोग गरेर सुशासन, विकास…

भारतले नेपाली सेनालाई दियो ६ स्ट्राइकिङ भेइकल र घोडा सहयोग

काठमाडौँ । नेपाली सेनालाई भारत सरकारले ६ वटा स्ट्राइकिङ भेइकल उपहार दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीले सोमबार नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल उपहारस्वरुप हस्तान्तरण…