कुख्यात अपराधी पक्राउ
विसं २०६९ कात्तिक २३ गते झुम्का कारागारबाट सुरूङ्ग खनी फरार भएको कुख्यात अपराधीलाई सुनसरी कोसी गाउँपालिका–८ स्थित पथरचट्टानबाट पक्राउ गरेर शुक्रबार सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरी । तस्बिरः /रासस
भकारीको व्यापार
मोरङको बेलबारी नगरपालिका लालभित्तिस्थित शुक्रबारे बजारमा बाँसको चोयाबाट निर्मित बाँसको भकारी, नाङलो तथा डालो बिक्रीका लागि ग्राहकको प्रतिक्षामा बसेका स्थानीय व्यापारी दलबहादुर थाम्देन । विशेष गरी धान राख्नको लागि प्रयोग…
बाराको परवानीपुर गाउँपालिका बहुअरीमा हनुमान विराट कुस्ती प्रतियोगिताका
बाराको परवानीपुर गाउँपालिका बहुअरीमा छठको अवसरमा शुक्रबार आयोजना गरिएको हनुमान विराट कुस्ती प्रतियोगिताका प्रतिस्पर्धा गर्दै खेलाडीहरु । कुस्तीमा नेपाल र भारतका खेलाडीले प्रतिस्पर्धा गरेका छन् । तस्बिरः
उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न
धनुषा । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी,…
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
भद्रपुर (झापा) । गौरीगञ्जमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका…
जलवायु परिवर्तन प्रभावको असर विदेशी पर्यटक चरामा
बेलबारी (मोरङ) । हिउँद सुरु भएसँगै जाडो छल्न पर्यटक चरा नेपाल आउने गर्छन् । चैत अन्तिमसम्म जाडो छल्न नेपालमा रहने विदेशी पर्यटक चरामा पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव देखिन थालेको…
आगलागी हुँदा १० लाखको क्षति
बनियानी (झापा) । बिर्तामोड नगरपालिकामा गए राति आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ । बिर्तामोड–८ प्याकुरेल चोकका शिवलाल गौतमको भान्सा कोठामा अचानक आगलागी हुँदा झण्डै रु १०…
संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण
इनरुवा(सुनसरी) । सुनसरीस्थित सशस्त्र प्रहरी बल-४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ । सशस्त्र प्रहरी बल-४ नम्बर गणका उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार…
धनगढीको इन्धन डिपोबाट स्थानीय अहोरात्र त्रसित, चाँडो स्थानान्तरणको माग
धनगढी । धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह-माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर…
Old Fashion Technology Versus Modern Day Technology
Honesty and integrity are demanded and required of us on this vital topic of creation When thinking about product creation or content to write about one of the main problems…

















