दमौली बजारमा सडक विस्तारले गति लिँदै
दमौली । निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ । अन्य ठाउँमा कामले गति लिइसक्दा पनि दमौली बजारमा काम हुन सकिरहेको थिएन । दमौली…
उपयोगको पर्खाइमा लोमान्थाङको तातोपानी कुण्ड
म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ मा रहेको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन अनुसन्धान, पूर्वाधार, व्यवस्थापन र संरक्षणको अभावमा लोमान्थाङको फेदीमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन…
यातायात कार्यालयद्वारा ३ महिनामा २२ करोड ८१ लाख राजस्व संकलन
बागमती । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण…
सयपत्री फूल बिक्री गरेर २ लाख आम्दानी
दैलेख । सुर्खेत दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन् । डुङ्गेश्वर गाउँपालिका-६ सिस्नेटारस्थित सो सडकमा सार्वजनिक यातायातमा आवत जावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन् । निजी…
वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित
काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित भएको छ । आइतबार राति भएको खेलमा वेस्टह्यामले युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै ३ अंक लिन सफल भएको…
आयआर्जनको बलियो माध्यम झिनिया व्यवसाय
पाल्पा । पाल्पाको रामपुर नगरपालिकाका रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ । यतिबेला झिनियाको व्यापारमा उनीहरू व्यस्त छन् । तिहार नजिकिँदै गरेकाले ग्राहक तथा व्यापारी…
महिला लघुवित्तको सञ्चालकमा टिका भट्टराई नियुक्त
काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा माछापुच्छ्रे बैंकको तर्फबाट नयाँ सञ्चालकको मनोनयन गरिएको छ । यसअघि माछापुच्छ्रे बैंकको प्रतिनिधित्व गर्दै सञ्चालकको भूमिकामा रहेका सुभाष जमरकटेललाई प्रतिस्थापन गर्दै संस्थाले…
भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ भन्नेमा एमाले दृढ छ : ईश्वर पोखरेल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कानुन र विधिसम्मत ढंगले कारबाही हुनुपर्ने बताएका छन् । एमाले ३१ नम्बर वडा कमिटीले आइतबार काठमाडौँमा…
त्रिभुवन विमानस्थलमा अतिरिक्त भत्ता दिएर कर्मचारी खटाइने
काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २३ कात्तिकदेखि १८ चैतसम्म रातको समयमा बन्द गरिँदै छ । तर, यस समयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले भने अहिलेकै व्यवस्था अनुसार ६ घण्टा ५०…
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल…

















