श्रीसिया नदीलाई सफा राख्न राति पनि अनुगमन, अटेरी गर्ने श्री सिद्धी टेक्स्टाइललाई १ लाख २० हजार जरिवाना-
दीपेन्द्र प्रजापति/कालो झोला । वीरगन्ज, १२ कार्तिक । वीरगन्ज महानगरपालिकाले श्रीसिया नदीलाई प्रदूषणमुक्त बनाउने अभियानलाई थप तीव्रता दिँदै रातिपनि अनुगमन गरिरहेको छ । दैनिकरुपमा दिनमा अनुगमन गर्दै आएको महानगरको टोलीले…
रोटरी क्लब अफ बीरगंज द्वारा अति बिपन्न परिवारलाई खाध्यान्न बितरण-
दीपेन्द्र प्रजापति कालो झोला । बीरगंज, १२ कार्तिक । रोटरी क्लब अफ बिरगंज द्वारा हरेक बर्ष झै यस बर्षको छठ र दिपावली पर्बको अवसरमा पनि सखुवा प्रसौनि गाउँ पालिका वार्ड…
वीरगंज महानगरलाई सरसफाई सम्झौता कार्यान्वयन गर्ने बाटो खुल्यो, अदालतले दिएन अन्तरिम आदेश-
दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, १२ कार्तिक । वीरगंज महानगरपालिकाले सरसफाईका लागि सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत गरेको सम्झौता कार्यान्वयनको बाटो खुलेको छ । सम्झौता विरुद्ध उच्च अदालत वीरगंजमा परेको…
राष्ट्रिय सुरक्षा परिषद् बैठक: मध्यपूर्व द्वन्द्वको समीक्षा
काठमाडौँ । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बैठकले वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको समीक्षा गरेको छ । परिषद्को उक्त ३५औँ बैठकमा मध्यपूर्वमा…
प्रश्न उठाएको व्यक्तिलाई मन्त्री बनाउने अनि विपक्षीलाई डाम्ने ? भन्दै एमालेलाई युवराज चौलागाईंको प्रश्न
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज चौलागाईंले सरकारले आफ्नालाई चोख्याएर विपक्षीलाई निशाना बनाएको आरोप लगाएका छन् । बागमती प्रदेशसभा सदस्यसमेत रहेका चौलागाईंले काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै रवि…
हरेक मतदाताको राजनीतिक पक्षधरता पत्ता लगाउँदै एमाले
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले हरेक मतदाताको राजनीतिक आबद्धता विवरण संकलन गर्ने तयारी गरेको छ । राजनीतिक शक्ति सन्तुलन पत्ता लगाउन हरेक घरको मतदाता विवरण र तिनको…
कात्तिक १८ गते आइतबार ११ :३७ बजे भाइटीकाको शुभ साइत
काठमाडौँ । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले…
शंकास्पद वस्तु नभेटिएपछि उडानको तयारीमा एयर इण्डियाको जहाज
काठमाडौँ । नेपाली सेना र नेपाल प्रहरीले गरेको चेकजाँचपछि एयर इण्डियाको जहाजमा बम रहेको भन्दै आएको सूचना गलत भएको पुष्टि भएको छ । सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान…
टिकापुर विमानस्थलमा वायुसेवा निगम र तारा एयरलाइन्सले गरे परीक्षण उडान
काठमाडौँ । कैलालीको टीकापुर विमानस्थलमा पुनः परीक्षण उडान गरिएको छ । सोमबार नेपाल वायुसेवा निगम र तारा एयरलाइन्सको जहाजले टीकापुर विमानस्थलमा परीक्षण उडान गरेको हो । संस्कृति पर्यटन तथा नागरिक…
धरानमा मादलको बिक्री बढ्दो
धरान (सुनसरी) । तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ । नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्त्वपूर्ण बाजाको रूपमा लिने गरिन्छ । पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजालोप…
















