सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
काठमाडौँ । संघीय संसद्अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् सचिवालय सिंहदरवारमा बस्नेछ । बैठकमा शुक्लाफाँटा, बर्दिया र बाँके राष्ट्रिय…
स्रोत नखुलेको साढे २० लाख भारुसहित दुई जना पक्राउ
काठमाडौँ । कपिलवस्तुमा स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । सोमबार राति करिब साढे ९ बजेतिर कृष्णनगर नगरपालिका २ लिङ्गेटमा चेकिङमा खटिएको प्रहरी टोलीले…
कालीगण्डकी करिडोर : सात वर्षमा पनि पूरा भएन मालढुङ्गा-बेनी-जोमसोम सडक
म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी करिडोर सडक अन्तर्गत पर्वतको मालढुङ्गाबाट म्याग्दीको बेनी हुँदै मुस्ताङको जोमसोम खण्डको चार वटा खण्ड स्तरोन्नतिको काम सुस्ताएको छ । दुई वर्षमा सम्पन्न गर्ने…
प्रहरी चौकी परवानीपुर द्वारा लाखौं मूल्य बराबरको बदाम (Alnmonds) सहित एउटा मालवाहक ट्रक पक्राउ-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०५ कार्तिक । प्रहरी चौकी, परवानीपुर ले विशेष सूचनाको आधारमा आईतबार राती करिव ११:४५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २१ स्थित परवानीपुर चोक बाट…
डेढ लाखसहित ११ जना जुवाडे पक्राउ
काठमाडौँ । कैलालीमा डेढ लाख नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरिएको छ । सोमबार बिहान धनगढी उपमहानगरपालिका-५ को हसनपुरका प्रकाश भाटको घरको माथिल्लो तलामा जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ…
बैंकिङ क्षेत्रको लगानीलाई वातावरण मैत्री बनाउन हरित लगानीसम्बन्धी मार्गदर्शन जारी
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई वातावरणमैत्री बनाउन राष्ट्र बैंकले हरित लगानीसम्बन्धी मार्गदर्शन लागू गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले परिपत्रमार्फत बैंक तथा वित्तीय संस्था र पूर्वाधार…
सामाखुसी यातायातद्वारा ७ करोड लगानीमा १५ बस थप
काठमाडौँ । सामाखुसी यातायात प्रालिले सात करोड रुपैयाँ लगानीमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालनमा ल्याएको बताएका…
नेपाल डेरी बेकरीलाई ५० हजार जरिवाना
काठमाडौँ । गत शनिबार ललितपुरको धापाखेल निवासी राधाकृष्ण भट्टराईले नजिकै रहेको प्रख्यात नेपाल डेरी बेकरीको बिक्री केन्द्रबाट केही समोसा किनेर घर ल्याए । निकालेर खान खोज्दा समोसा सडिसकेको र भित्र…
आगामी वर्षदेखि स्नातक तहका सबै परीक्षामा नेपाली र अंग्रेजीमा प्रश्न सोधिने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणाली अनुसार सबै संकायहरूको स्नातक तहका प्रश्न पत्रहरू तयार गर्दा अंग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको छ । उक्त व्यवस्था…
माल्दिभ्सविरुद्ध रेखाको ह्याट्रिक पूरा
काठमाडौँ। साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालकी रेखा पौडेलले माल्दिभ्स विरुद्ध ह्याट्रिक पूरा गरेकी छन् । सोमबार दशरथ रंगशालामा भइरहेको खेलमा ४८ औं मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरेकी…
















