गणतन्त्र कोरियाली दूतावासद्वारा ‘के-कल्चर’ कार्यक्रम आयोजना
काठमाडौँ । गणतन्त्र कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा कोरियाबाट आएको कुक्किवन तेक्वान्दो डेमोस्ट्रेसन टोलीद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रस्तुति दिइएको थियो । टोलीले गणतन्त्र कोरियाली…
गोविन्दे हात्तीमा रेडियोकलर जडान
चितवन । चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ। गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गोविन्देलाई खोरसोर…
मेयर सिंहको पटक पटकको प्रयास पछि डुबान क्षेत्रको पानी निकासीको काम शुरु-
दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, ०१ कार्तिक । विवादका कारण बिगत १९ दिनदेखि डुबानमा परेको वीरगंजको सुगौली विर्ता, हरपतगंज तथा बहुअरीको पानी निकासको काम आज बाट सुरु भएको छ ।…
पशुपति क्षेत्र विकास कोष अन्तर्गतको गौशाला धर्मशाला सम्बन्धी
पशुपति क्षेत्र विकास कोष अन्तर्गतको गौशाला धर्मशाला सम्बन्धी प्रेस विज्ञप्ति
बाँँस र बेतका सामाग्री बनाउँदै
छठ पर्वलाई लक्षित गर्दै बिक्री गर्न बाँँस र बेतबाट विभिन्न सामाग्री बनाउँदै महाेत्तरी जिल्लाकाे जलेश्वर नगरपालिका -१ का डाेम समुदाय । तस्बिर : रासस
शववाहन नहुँदा
खोटेहाङ गाउँपालिका–४ बडकादियालेका गङ्गामाया विश्वकर्माको शव रु ४५ हजारमा ट्याक्टर भाडामा लिएर जिल्ला अस्पताल ल्याएर परीक्षणपछि फर्काउने तयारी गर्दै आफन्त । जिल्लामा शव वाहन नहुँदा समस्या भोग्नुपरेको छ । तस्बिर…
पहाडी भागका केही स्थानमा वर्षा हुने
काठमाडौँ, १ कात्तिकः हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत…
भोलिदेखि रास्वपाको जिल्ला भेला
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबारबाट जिल्ला भेला सुरु गर्ने भएको छ । बुधबार बसेको सचिवालय बैठकले सुर्खेतबाट जिल्ला भेला सुरु गर्ने निर्णय गरेको हो। सुर्खेतको भेलाका पार्टी केन्द्रबाट प्रमुख सचेतक…
आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा
दमौली (तनहुँ) । यहाँको आँबुखैरेनी गाउँपालिका-१ का महिला सयपत्री फूल उत्पादनमा जोडिएका छन् । यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन् । पछिल्लो समय यहाँ उत्पादित…
माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी
धरान (सुनसरी) । इटहरी उपमहानगरपालिका-६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आएका छन् । गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुर्ख्यौली पेसा छोड्न नसकेको र…

















