डडेल्धुरा बस दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’

डडेल्धुरा । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एक जनाको शव फेला परेसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो ।…

धौलागिरिमा ज्यान गुमाएका पाँच रसियन पर्वतारोहीको शव ११ दिनपछि संकलन

काठमाडौँ । धौलागिरि (प्रथम) आरोहणका क्रममा असोज २० गते रातिदेखि सर्म्पकविहीन भएका पाँच जना रसियन आरोहीहरूको शव संकलन गरिएको छ । उनीहरू सम्पर्कविहीन भएको ११ औँ दिन बुधबार अल्टिच्यूटको हेलिकोप्टरद्वारा…

दशैँमा २ लाख ३७ हजारले गरे हवाई यात्रा

काठमाडौँ । बडादसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयको तथ्यांक अनुसार फूलपातीदेखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात्…

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

भक्तपुर । बडादसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरस्थित नवदुर्गा मन्दिर जानुभई नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका छन् । सो अवसरमा प्रथम महिला…

How To Improve At Join Jugabet for a Unique Gaming Experience! In 60 Minutes

BetNacional Learn more about other kinds of reviews. Cada mesa de la sección de casino en vivo personifica la inefable emoción de jugar con crupieres reales, creando una atmósfera comparable…

The Advanced Guide To Explore Exclusive Offers Only at Jugabet

Customer Code of Conduct Marca PremiadaA marca Betano foi premiada pelo 3º ano consecutivo com o prémio Escolha do Consumidor na categoria de Apostas Desportivas, ao qual juntou, este ano,…

इजरायलले आक्रमण गरेमा ‘निर्णायक’ जवाफ दिने इरानद्वा्रा राष्ट्रसङ्घसँग आग्रह

। इजरायली रक्षामन्त्री योव ग्यालान्टले गत हप्ता आफ्नो देशको प्रतिशोधात्मक उपाय ‘घातक, सटीक र आश्चर्यजनक’ हुने बताउनुभएको थियो । इरानका विदेश मन्त्री अब्बास अरागचीले गुटेर्रेससँगको फोन वार्तामा इरानले यस क्षेत्रको…

पर्सा मा पाँच वटा मोटरसाइकल सहित चोरीमा संलग्न तीन जना प्रहरी हिरासतमा-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० असोज । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौली ले सोमबार साँझ करिब ०५:०० बजेको समयमा चोरीको ५ वटा मोटरसाइकल सहित…

यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

काठमाडौँ । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र…

देश भर १९ हजार जना डेंगुबाट सङ्क्रमित

काठमाडौँ । देशभर डेंगु सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)को पछिल्लो तथ्यांक अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेंगु…