संविधान दिवसको अवसरमा यो पटक कैदीहरू नछुट्ने
काठमाडौँ । संविधान दिवसको अवसरमा यो पटक कैदीहरू नछुट्ने भएका छन् । कारागार व्यवस्थापन विभागले कैदी छुटेहरुको विवरण गृह मन्त्रालयमा पठाए पनि निर्णय हुन बाँकी रहेको भन्दै बिहीबार संविधान दिवसको…
काभ्रेको एघार गाउँपालिकामा डेंगी सङ्क्रमण
काभ्रेपलाञ्चोक । दुई महिनाको अवधिमा काभ्रेको एघार स्थानीय तहमा डेंगी सङ्क्रमण फैलिएको छ । यस अवधिमा एक सय ३४ मा डेंगी सङ्क्रमण भएको छ भने पछिल्ला हप्तादेखि दैनिक डेंगी सङ्क्रमण…
सुरक्षा बेस, बहुअर्वा भाठ्ठा द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका पटकाहरु नष्ट-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०२ असोज । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस, बहुअर्वा भाठ्ठा ले आज बिहान करिब ०९:३० बजेको समयमा बीरगंज-ठोरी हुलाकी राजमार्ग बाट करिब लाखौं मूल्य…
लागु औषध चरेश सहित एक जना भारतीय साधु पक्राउ-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०२ असोज । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा ईलाका प्रहरी कार्यालय, छपकैया बाट खटिएको संयुक्त टोली ले मंगलबार प्रतिवन्धित लागु औषध चरेश सहित एक जना…
आईसीसी विश्वकप लिग-२ : नेपालले आज ओमानसँग भिड्दै
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे सुरु हुनेछ ।…
विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बङ्गलादेशबीच सघन छलफल
काठमाडौँ । बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको नेपाल र बङ्गलादेशबीचको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल सुरु भएको छ । गत भदौ ३० गते ऊर्जा, जलस्रोत…
लुम्बिनी प्रदेशमा संविधान दिवस ३ दिन मनाइने
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको छ । आज, भोलि र पर्सी तीन दिन विभिन्न कार्यक्रम गरेर प्रदेश सरकारले संविधान दिवस…
दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक
काठमाडौँ । काठमाडौँको दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ । संविधान दिवसको दिन बिहीबार दरबारमार्गमा हुने सांगीतिक कार्यक्रमका लागि स्टेज बनाउने काम भइरहेकाले सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको…
चार करोड २५ लाख माछाका भुरा उत्पादन
बागमती । हेटौँडास्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रले चार करोड २५ लाख माछाका भुरा उत्पादन गरेको छ । एक वर्षमा ती भुरा उत्पादन गरिएको हो । मकवानपुर, चितवन,…
पश्चिम म्याग्दीका किसान कोदोखेतीतिर आकर्षित
गलेश्वर (म्याग्दी) । तीन दशक अघिसम्म जिल्लाको मालिका गाउँपालिका–६ का टेकबहादुर विकको बारीमा प्रशस्त कोदो फल्थ्यो । विसं २०५० पछि पश्चिम म्याग्दीमा कोदोखेती गर्ने भेटिन छाडे । तीन वर्षयता फेरि…

















