राष्ट्र बैंकले पैसा धेरै भएपछि आज फेरि बजारबाट ५० अर्ब झिक्दै

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि आज (सोमबार)पनि राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । वित्तीय प्रणालीमा तरलता घटेको र यसअघि…

विविध कार्यक्रम गरेर कर्मचारी सञ्चय कोषले मनायो आफ्नो ६३ औं वार्षिकोत्सव

काठमाडौँ । कर्मचारी सञ्चय कोषले आफ्नो ६३ औं वार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाएको छ । सञ्चय कोषको धनगढी शाखाले खेलकुदसहित एक समारोहको आयोजना गरेर वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव समारोहमा…

नेप्से परिसूचक ५७ अंकले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५० अंकले घटेको नेप्से परिसूचक आज ५७ दशमलव ०३ अंकले घटेको…

मुस्लिम धर्मावलम्बीहरूको अन्तिम पैगम्बर हजरत मोहम्मद को जन्म जयन्ती सौहार्दपूर्ण तरिकाले सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला । बिरगंज, ३१ भदौ । इस्लाम धर्म का अन्तिम पैगम्बर हजरत मोहमद को जन्म जयन्ती मुस्लिम समुदाय ले हर्सोहुल्लास का साथ देश भरी मनाइरहे का छन ।…

अवरुद्ध डुम्रे-बेँसीसहर सडक खुल्यो

लमजुङ । पहिरोले अवरुद्ध डुम्रे-बेँसीसहर सडक सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ स्थित उदिपुर, दलाललगायत स्थानमा अविरल वर्षाले पहिरो जाँदा आइतबार साँझदेखि सडक अवरुद्ध भएको थियो ।…

धार्मिक गन्तव्यस्थल बन्दै छाब्दीवाराही मन्दिर

तनहुँ । व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिरमा एक वर्ष अवधिमा पाँच लाख बढी भक्तजनले पूजाआजा गरेका छन् । छाब्दीवाराही विकास कोषको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा पाँच लाख बढी…

चितवनमा पाँच सय मेट्रिक टन मह बिक्री भएन

चितवन । यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको हो । पूर्वी चितवनको…

‘अव्यवस्थित ग्रामीण सडकले गाउँको सुन्दरता बिगार्‍यो’

ढोरपाटन । स्थानीय तह स्थापना हुनु पूर्व बागलुङका अधिकांश गाउँमा सडकको पहुँच पुगेको थिएन । तर अहिले सडक नपुगेको बस्ती नै छैनन् । गाउँ–गाउँसम्म सडक पुगेपछि नागरिकलाई सुविधा त दिएको…

भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा समस्या, यात्रुहरू ओरालियो

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ । जहाजमा समस्या देखिएपछि सोमबार बिहान विमानस्थलको ‘ट्याक्सी वे’ ‘इको’मा रोकेर यात्रुहरूलाई ओरालिएको…

श्री एयरलाइन्सले दशैंअघि नै काठमाडौँ-भरतपुर उडान गर्ने

काठमाडौँ । श्री एयरलाइन्सले दशैंअघि नै काठमाडौं भरतपुर गर्ने भएको छ । त्यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिने प्रक्रिया अन्तिम चरणमा पुगेको श्री एयरलाइन्सले जनाएको छ । श्री…