वन कार्यालयले एक लाख ३८ हजार बिरुवा बाँड्यो
चितवन । जिल्लामा ३१ दशमलव ६५ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिएको छ । गत असार १५ गतेदेखि हालसम्म सो क्षेत्रफलमा वृक्षारोपण गरिएको हो । जिल्लाका विभिन्न सङ्घ संस्थाले सो क्षेत्रफलमा गत…
२ लाख रुपैयाँ सहित पोखरा महानगरले पलेसालाई गर्यो सम्मान
काठमाडौँ । पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ । पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल…
नेपालले अमेरिकासँग तीन टी-२० आई सिरिज खेल्ने
काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग-२ अघि अमेरिकासँग तीन टी-२० आई खेलको सिरिज खेल्ने भएको छ । नेपाल र अमेरिकाबीच तीन टी-२० आई खेलको सिरिज अक्टोबर १७, १९ र २०…
जयपृथ्वी राजमार्ग ३ दिनदेखि अवरुद्ध
बझाङ। बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । बिहीबारदेखि निरन्तर आएको वर्षाले छविसपाथिभेरा गाउँपालिकाको बालुवाटार नजिकै पहिरो आउँदा सडक अवरुद्ध भएको हो । शुक्रबार साँझदेखि आएको पहिरोले…
नेप्से परिसूचक ५० अंकले घट्यो, कारोबार रकममा सुधार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अंक अर्थात् एक दशमलव ८८ प्रतिशतले घटेर दुई हजार छ सय ३७ दशमलव ७९ को बिन्दुमा कायम भएको हो ।…
चितवनका इट्टा उद्योग बन्द
चितवन । गुणस्तरीय इट्टा उत्पादन हुँदै आएको यहाँका सबै इट्टा उद्योग बन्द भएका छन् । बीस वर्ष अघिसम्म ४४ इट्टा उद्योग सञ्चालनमा रहेकामा अहिले सबै उद्योग बन्द भएका हुन् ।…
राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा लिभिङ विथ इन्भायोरन्मेन्ट संस्था द्वारा वक्तृत्वकलाको आयोजना-
दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, ३० भदौ । राष्ट्रिय बाल दिवसको अवसरमा लिभिङ विथ इन्भायोरन्मेन्ट नामक संस्था द्वारा “ओजन फर लाइभ” शीर्षकमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न गरेको छ ।सो प्रतियोगितामा वीरगंजका…
पर्यटकीयस्थल ऐनापहरातर्फ पर्यटकको आकर्षण
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान खिचेको छ । झरनामा रमाउँदै गर्मी छल्न…
ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का
काठमाडौँ । ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर…
मुस्ताङको साङ्तामा सोलारबाट विद्युतीकरण
म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ साङ्तामा सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले साङ्तामा सोलार जडान गरेर विद्युतीकरण गरेको हो । साङ्तामा…

















