रातभर जाग्राम बस्छन् मध्यवर्ती क्षेत्रका स्थानीय

सुनसरी । बराहक्षेत्र नगरपालिका-२ पुनर्वासका स्थानीय जंगली हात्तीको त्रासमा रातभर जाग्राम बस्छन् । कोसी टप्पु वन्यजन्तु आरक्ष र आसपासका जंगलबाट आउने हात्तीको त्रासका कारण मध्यवर्ती क्षेत्रका बासिन्दा जाग्राम बस्दै आएका…

हत्या अभियोगमा वृद्ध पक्राउ

नुवाकोट । साथीको हत्या अभियोगमा नुवाकोटको विदुर नगरपालिका-७ का ६५ वर्षीय लालबहादुर तामाङलाई आज प्रहरीले पक्राउ गरेको छ । म्यागङ गाउँपालिका-३ गोगनेका ६५ वर्षीय चमार तामाङको शनिबार ढुंगा प्रहार गरेर…

राजमार्गको दुरावस्थाले हेलिकप्टर प्रयोग गर्न बाध्य धादिङका बिरामी

मलेखु (धादिङ) । बर्खे हिलो, चिप्लो र पहिराले देशभरकै राजमार्गको अवस्था दयनीय छ । यता पृथ्वी राजमार्गमा हिँडिसक्नु छैन । राजमार्गको धादिङ खण्ड अझ बढी जोखिमपूर्ण छ । पृथ्वी राजमार्ग…

डेङ्गीका बिरामी पाँच हजारभन्दा बढी, उपत्यकामा ६ सय १६ संक्रमण 

काठमाडौँ । देशभर डेङ्गीका बिरामीको संख्या पाँच हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको…

ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर जमिन अतिक्रमण

म्याग्दी । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर सार्वजनिक जमिन अतिक्रमण भएको छ । एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा…

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै

भरतपुर । लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा कामले गति लिन थालेको हो…

बेनी बजारमा परम्परागत जोगी नाच प्रदर्शन

म्याग्दी (बेनी) । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत जोगी नाच प्रदर्शन गरिएको छ । बेनीको सांस्कृतिक पहिचान बनेको एक महिने वर्षे नाचअन्तर्गत शुक्रबार जोगी नाच देखाइएको हो । नेवार समुदायको साझा…

स्वतन्त्र मानव अधिकार समाज द्वारा बीमनपा का ७ वटा विधालयहरु मा अनुगमन-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १४ भाद्र । स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय, बीरगञ्जले चार दिन देखि नियमित रुपमा बीरगञ्जका बिभिन्न ७ वटा सामुदायीक विद्यालयहरुमा स्थलगत अनुगमन गरेको छ…

साउनमा अन्नपूर्ण क्षेत्रमा जम्मा साढे ५ हजार पर्यटक

१४ भदौ, गण्डकी । घुमफिरका लागि ‘अफसिजन’ मानिने मनसुनमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमनमा गिरावट आएको छ । गत जेठमा ३४ हजार २३० विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा साउनमा…

सेवा विस्तार गर्दै दमौली अस्पताल

दमौली(तनहुँ) । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा विभिन्न सेवा विस्तार गरिएको छ । अस्पतालले शल्यक्रियामार्फत प्रसूति सेवा, सर्जरी सेवा, एमडिजिपी सेवा र पाठेघर फाल्ने शल्यक्रिया सेवा विस्तार गरेको हो । त्यसमध्ये…