चलचित्र ‘नमेटिने घाउ’को दुई नयाँ पोस्टर सार्वजनिक

काठमाडौं , २९ साउन । चलचित्र ‘नमेटिने घाउ’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक एक पोस्टरमा  पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र अर्को पोस्टरमा सांसद ज्ञानेन्द्र शाहीसगै चलचित्रका मुख्य…

गुल्मीमा जङ्गली च्याउ खाँदा ८ जना बिरामी

काठमाडौँ । गुल्मीमा जङ्गली च्याउ खाएर एकै घरका ८ जना बिरामी परेका छन् । च्याउ खाएर बिरामी पर्नेहरूमा रेसुङ्गा नगरपालिका वडा नम्बर–८ निवासी ६५ वर्षका टोमबहादुर थापा, ६२ वर्षकी दिलकुमारी…

बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् । काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बाप्र०१–००६ख ४७९९ नम्बरको बस र सोही…

प्रि-ओपन सेसन: १५.६४ अंकले बढ्यो नेप्से

काठमाडौँ । प्रि-ओपन सेसनमा आज नेप्से सूचक १५.६४ अंकले बढेको छ। योसँगै सूचक २८७६.४८ विन्दुमा आएको छ। यस अवधिमा २ करोड ६५ लाख भन्दा बढीको सेयर कारोबार भएको छ। १…

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा एक सयले घटेर १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । …

२९०० सय अंक माथि पुग्यो नेप्से

काठमाडौँ । सेयर बजार खुलेको एक घण्टामै ९ अर्ब भन्दा बढीको कारोबार भएको छ । इन्डेक्स २९०० विन्दुभन्दा माथि पुगेको छ । ६१.९३ अंकले बढेको बजार १९२२.७८ विन्दुमा पुगेको छ…

कैलालीका नदीमा पुगे डल्फिन

काठमाडौँ । कैलालीका नदीमा पानीको सतह बढेपछि डल्फिन देखिन थालेका छन् । जिल्लाको टीकापुर नगरपालिका-६, ७, ८ र भजनी नगरपालिका-३, ५, ७, ८ का नदी तटीय क्षेत्रमा डल्फिन देखिन थालेका…

 झापामा हात्तीको सङ्ख्या तेब्बर वृद्धि

बनियानी(झापा) ।  झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको सङ्ख्या वृद्धि हुँदै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको सङ्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज…

सकियो पेरिस ओलम्पिक, अमेरिका र चीनले जिते समान ४० स्वर्ण

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ सकिएको छ । गएको जुलाई २६ मा औपचारिक रूपमा शुरु भएको ओलम्पिकमा जुलाई २४ देखि नै फुटबल लगायतका केही खेल शुरु भइसकेका थिए । यस…

पर्वतमा सुरक्षित गर्भपतन सेवा लिने बढे

पर्वत । यहाँ सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा  वृद्धि भएको छ । सुरक्षित गर्भपतन सेवा भएका सरकारी तथा सूचिकृत स्वास्थ्य संस्थाबाट गत आर्थिक वर्ष २०८०/८१  मा  करिव  एक हजार तीन…