तनहुँमा सात सय ५४ जनामा डेङ्गी संक्रमण
दमौली (तनहुँ) । तनहुँ जिल्लामा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक…
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढी
वालिङ (स्याङ्जा) । स्याङ्जामा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको पाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी…
काठमाडौँ महानगरपालिका अगाडि सडक भासियो, आवागमन प्रभावित
काठमाडौँ । काठमाडौँ महानगरपालिका अगाडिको सडक भासिएको छ । महानगरपालिकाको नजिक सडक भासिँदा गएरातिदेखि आवागमन प्रभावित भएको छ । महानगरको कार्यालय रहेको काठमाडौँ प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो । यो…
पर्यटकलाई लोभ्याउँदै नानापुर
राँझा (बाँके) । बाँकेको डुडुवा गाउँपालिका-५ कम्दीस्थित नानापुर क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको छ । नेपालगञ्जबाट नजिकै रहेको प्राकृतिक वातावरण, सिद्धिविनायक लायन्स उद्यान र नानापुर घरबास (होमस्टे)ले पर्यटकलाई लोभ्याउने गरेको…
बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि एक लाख…
घरपालुवा जनावर मार्न थालेपछि टिकापुरमा चितुवाको त्रास
कैलाली । एक सातायता चितुवाले घरपालुवा जनावर मार्न थालेपछि कैलालीको टिकापुरमा त्रास बढेको छ । चितुवाले यहाँ दैनिक बाख्रा, कुकुर र कुखुरा मार्न थालेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका…
लमजुङमा श्रमदानबाट रोपाइँ
सुन्दरबजार (लमजुङ) । लमजुङमा सञ्चालित एकमात्र गुरुकुल आश्रमका आवासीय विद्यार्थीको भरणपोषणका लागि १५ रोपनी खेतमा स्थानीय अभिभावकले श्रमदानबाट रोपाइँ गरेका छन् । दुराडाँडास्थित पाणिनी संस्कृत माध्यामिक विद्यालयमा सञ्चालित गुरुकुल आश्रम…
पेरिस ओलम्पिक : अमेरिका ३० स्वर्णसहित शीर्ष स्थानमाz
पेरिस । बिहीबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित सबैभन्दा बढी १०३ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स,…
चीनमा प्रतिघण्टा १००० किमी गुड्ने रेलको सफल परीक्षण
काठमाडौं । चीनको नोभेल अल्ट्रा हाइ स्पिड (यूएचएस) म्याग्लेभ यातायात प्रणालीले सान्जी प्रान्तमा प्रतिघण्टा १००० किलोमिटर गुड्ने रेलको सफल परीक्षण गरेको छ । यूएचएसले चीनको एरोस्पेस विज्ञान तथा उद्योग संस्थान…
प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय जोडी पक्राउ-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २५ श्रावण । प्रहरी चौकी, ईनर्वा पर्सा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज बाट खटिएको संयुक्त चेकिङ टोलीले बिहीबार साँझ करिब…

















