पर्सा प्रहरी द्वारा ४ करोड ८६ लाख २४ हजार ८ सय बराबरको  ईलेक्ट्रोनिक Vape पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २५ श्रावण । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा आज राति करिब १२:४० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०६, रेल्वे रोड बस्ने…

युक्रेनले आफ्नो अग्रपङ्क्तिमा रोबोट कुकुर परिचालन गर्ने

अज्ञात (युक्रेन) । युक्रेनले चाँडै नै रुसी खाडलहरूमा जासुसी गर्ने वा बारुदी सुरुङ पत्ता लगाउने जस्ता खतरनाक मिसनका लागि सैनिकहरूको स्थानमा रोबोट कुकुरहरूलाई आफ्नो अग्रिम पङ्क्तिमा परिचालन गर्न सक्छ । …

माछापालनप्रति किसानको आकर्षण बढ्दो

मध्यविन्दु (नवलपरासी) । बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको पाइएको छ । नेपाल मत्स्य केन्द्रले…

सिक्किममा ४.४ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । सिक्किममा भूकम्प गएको छ । शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम…

स्थानीय तहले आलु खरिद गरेपछि किसानलाई राहत

पर्वत । पर्वतको जलजला गाउँपालिकाले किसानले फलाएको आलुको बीउ खरिद गरिदिएको छ । किसानले गत आर्थिक वर्षमा आलुको मूल बीउ उत्पादन गरेका थिए । उक्त आलु पालिकाले नै खरिद गरेपछि…

ढोरपाटनमा सामूहिक स्याउखेती

गलकोट (बागलुङ) । स्याउखेतीको उच्च सम्भावना रहेको बागलुङको ढोरपाटन क्षेत्रमा पछिल्लो समय सामूहिक रूपमा व्यावसायिक स्याउखेती थालिएको छ । परम्परागत रूपमा हुँदै आएको स्याउखेतीले बजार लिन नसकेपछि इटालीबाट ल्याएको आधुनिक…

आज नागपञ्चमी मनाइँदै

काठमाडौँ, २५ साउन। नागपञ्चमी पर्व परम्पराअनुसार आज नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर…

काभा महिला भलिबल उपविजेता टोलीलाई कामपाको सम्मान 

काठमाडौँ । ‘सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीले, सरकारी संयन्त्रलाई खेल विकासका लागि थप काम गर्न ध्यानाकर्षण गराइएको छ ।  छुटेको काम गर्न गर्न सम्झाएको…

हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण थालियो

काठमाडौँ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ ।  महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिए…

बागलुङ पहिरो : थप एकको शव फेला, दुई अझै बेपत्ता

बागलुङ । गत मंगलबार बडिगाड गाउँपालिका-१० आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । पहिरोमा परी बेपत्ता भएकी सात…