विद्युत् प्राधिकरणका देशभरका कार्यालयमा वृक्षारोपण
काठमाडौँ, १५ साउन: नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा देशभरका कार्यालयमा आज वृक्षारोपण गरेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालय, वितरण केन्द्र/उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत…
बेतबाँसका सामग्रीबाट आत्मनिर्भर ललिता
कैलाली, १५ साउनः धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी ललिता चौधरीले लामो समयदेखि व्यावसायिक रुपमा बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आउनुभएको छ । बेतबाँसबाट विभिन्न सामग्री उत्पादन गर्दै आउनुभएकी उहाँलाई श्रीमान् र परिवारको…
सुक्खा पहिरोले कालीगण्डकी करिडोरको पर्वत खण्ड अवरुद्ध
पर्वत, १५ साउनः उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुङ्गे पुल नजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको…
बागलुङमा आलुखेती विस्तार : गत वर्ष अर्ब बढीको उत्पादन
ढोरपाटन (बागलुङ), १५ साउनः पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् । पहाडी हावापानीमा आलुखेतीका लागि उपयुक्त…
गड्डाचौकी हुँदै छ महिनामा चार सय बढी पर्यटक भित्रिए
कञ्चनपुर, १५ साउनः पश्चिमी सीमानाका गड्डाचौकी हुँदै पैदलमार्गबाट सन् २०२४ को छ महिनामा चार सय ६५ विदेशी पर्यटक भित्रिएका छन् । सोही अवधिमा सीमानाका हँुदै भारततर्फ जाने विदेशी पर्यटकको सङ्ख्या…
भदौ ५ अगावै स्याउ नटिप्न आग्रह
कर्णाली, १५ साउनः जुम्लाको तिला गाउँपालिकाले स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ सङ्कलन तथा निकासी गर्न आग्रह गरेको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयले…
चर्चित ज्योतिषी तथा धार्मिक अभियन्ता पुष्कर खतिवडालाई ३ दिन थुना
सामाजिक सञ्जालमा चर्चित ज्योतिषी तथा धार्मिक अभियन्ता पुष्कर खतिवडालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।नेपालका सबै नेताको सर्वनास होस भन्दै प्रधानमन्त्री ओली लगायत नेताहरूको नाममा…
चर्दै गरेका भेडा
म्याग्दी(बेनी), १५ साउन : म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ रुइसेस्थित रिवाङचौरको चरनक्षेत्रमा चर्दै गरेका भेडाहरु । यस क्षेत्रमा व्यवसायिक भेडापालन हुने गरेको छ । तस्बिर ः / रासस
सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल
वीरगञ्ज (पर्सा), १५ साउनः नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम रु १२ करोड ३३ लाख ५७…
उप प्रमुख आलम द्वारा मधेश प्रदेश सरकारका मंत्री सिंह को स्वागत तथा सम्मान-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १४ श्रावण । मधेस प्रदेश सरकार का भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री लाई बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम…

















