जितेन्द्रको सपना त्रिशूलीमै बग्यो
बरहथवा (सर्लाही), ८ असारः गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२८, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोे खस्दा दुईवटा बसमा सवार ६५ बढी यात्रुले अकालमै ज्यान गुमाउनुप¥यो । नदीमा बससँगै धेरैकोे जीवनमा…
ताप्लेजुङमा सालकको उद्धार
फुङ्लिङ (ताप्लेजुङ), ८ साउनः ताप्लेजुङमा एक सालकको उद्धार गरिएको छ । सोमबार फुङ्लिङ नगरपालिका–७ ऐश्वर्या चोकको सडकबाट प्रहरीले सालकको उद्धार गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका…
प्रभाववकारी ढङ्गले मौसमसम्बन्धी सूचना प्रवाह गर्न निर्देशन
काठमाडौँ, ८ साउन: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको जीवन सुरक्षित हुनेगरी प्रभावकारी ढङ्गले मौसमका सूचना प्रवाह गर्नुपर्ने बताउनुभएको छ । जल तथा मौसम विज्ञान विभागको निरीक्षणपछि उहाँले जनताको…
बाँकेमा एक लाख १० हजार वृक्षरोपण
जानकी (बाँके), ८ साउनः डिभिजन वन कार्यालय बाँकेले यो वर्ष ६८ दशमलव ३४ हेक्टर खाली जमिनमा वृक्षरोपण गरेको छ । वृक्षरोपणअन्तर्गत विभिन्न जातका एक लाख १० हजार बिरुवा रोपिएको डिभिजन…
ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता
गोरखा, ८ साउनः यहाँको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । सबै वडामा गाउँपालिका, वडा र…
परराष्ट्रमन्त्रीसँग गणतन्त्र कोरियाका राजदूत पार्कको भेट
काठमाडौँ, ७ साउन : परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थियोङले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयलमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–गणतन्त्र कोरिया सम्बन्धका विविध विषयमा…
ढलमा पोलियो भाइरस देखिएपछि कामपाले विशेष खोप अभियान सुरू गर्दै
काठमाडौँ, ७ साउन : काठमाडौँ महानगरपालिकाले महानगरका सबै घरमा पुगेर पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने अभियान सुरू गर्ने भएको छ । हालै ढलमा पोलियो भाइरस भेटिएपछि महानगरपालिकाले यही साउन…
नेपाल रसियन टोलीसँग फेरि पराजित
काठमाडौँ, ७ साउन : नेपाली महिला राष्ट्रिय भलिबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा पनि रसियन टोलीसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज भएको खेलमा नेपाल रसियन…
बाबा टुटेश्वरनाथ मन्दिरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने
जलेश्वर, ७ साउनः मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले टुटेश्वरनाथ महादेव मन्दिरलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने बताउनुभएको छ । आज महोत्तरीको बर्दिवास नगरपालिका–५ मा अवस्थित बाबा टुटेश्वरनाथ महादेव मन्दिरमा विशेष…
सर्वाेच्चमा महिला प्रहरीमाथि अभद्र व्यवहार गर्ने पक्राउ
काठमाडौँ, ७ साउन : सर्वाेच्च अदालतमा महिला प्रहरीलाई अभद्र व्यवहार गर्ने एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीकानुसार आज अपराह्न भएको उक्त…

















