सामुदायिक सेवा केन्द्र बौद्धका सदस्य चित्रबहादुर रायमाझी (शेखर)ले सगरमाथा आरोहण गर्ने

काठमाडौं, १० चैत्र । विश्वले नेपाललाई सगरमाथाको देश भनेर चिन्ने गर्दछन् । सगरमाथा चढ्न विश्वमै प्रख्यात शेर्पा समुदाय मानिन्छन् । अचेल उनीहरुको पदचिन्हलाई पछ्याउँदै हिमाल आरोहण गर्ने देशी तथा विदेशी…

उपत्यकामा होलीलक्षित ९ सय प्रहरी परिचालन

काठमाडौँ, १० चैत्र । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले होलीलाई दुर्घटनारहित बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ । विगतका वर्षभन्दा अझ बढी सुरक्षित र व्यवस्थित…

चलचित्र साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने

काठमाडौँ। लामो समय देखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्काको जोडीको रुपमा बेनिषा हमाल फाइनल भएकी छन्। टाइटल सार्वजनिक गर्न बाँकी रहेको चलचित्र…

स्वास्थ्यमन्त्री बस्नेतद्वारा नागी टासी छ्योलिङ्ग गुम्बाको सिलान्यास

सिन्धुपाल्चोक, २० फागुन । सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं. २ मा पर्ने पाँचपोखरी थाङपाल गाउँपालिका वड नं. ४ थाङपालकोटमा आयोजित नागी टासी छ्योलिङ्ग गुम्बाको सिलान्यास कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री बस्नेतले जनप्रतिनिधि…

नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) आगामी वैशाखमा रामेछापमा हुने

काठमाडौँ। सेलिब्रेटी नेपालको आयोजनामा हुने तेश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) आगामी वैशाख महिना रामेछाप नगरपालिकामा आयोजना हुने भएको छ । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री,…

महिला सशक्तिकरण विषयमा बन्यो ‘चल्ने हावालाई’ (म्युजिकल फिल्म)

काठमाडौँ । अचले गीत संगीतको लहर चलिरहेको छ । यसै क्रममा म्युजिक फिल्म चल्ने हावालाई समेत निर्माण भएको छ । महिला शसक्तिकरणको विषयलाई समेटेर निर्देशक सङ्गीता श्रेष्ठले निर्देशन गरेको म्युजिकल…

भरतपुर भ्रमण वर्ष २०२४ को तयारी तीब्र

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को तयारीलाई तीब्र पारिएको छ । भ्रमण वर्षको उद्घाटन हुने स्थल नारायणी नदी किनारमा अहिले ल्याण्ड फिलिङ गरी दुबो लगाउने काम भइरहेको छ ।…

‘गजल पुञ्ज’ समूहको १२ औँ कृति लोकार्पण

काठमाण्डौं । बाह्र सर्जकहरुको अभियान – ‘हामी र हाम्रो कृति समूह’ ले आज २०८० माघ २० गते लीलाध्वज थापा साहित्य प्रतिष्ठान, बालुवाटार, काठमाडौँमा आयोजना गरेको महिनाको तेस्रो शनिवार स्रष्टाहरूको कृति…

निता आचार्यको नयाँ गीत ‘झिमझिम परेली’ सार्वजनिक

काठमाडौं । लामो समयदेखि प्रवासमा रहेर गायनमार्फत अनबरतरूपमा नेपाली गीतसंगीतमा लागिरहनुभएकी निता आचार्यको नयाँ गीत ‘झिमझिम परेली’ सार्वजनिक भएको छ । गायिका आचार्यलाई स्वरमा प्रताप दासले साथ दिनुभएको गीतको भिडियो…

२ दिने माघ महोत्सव टुँडिखेलमा हुने

काठमाडौँ, पुस २७ गते । ″थारु संस्कृतिको संरक्षण, संबद्र्धन र प्रबद्र्धनमा हाम्रो अभियान, समानुपातिक पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने मुल नाराका साथ माघ पर्व मनाउने भएको छ । माघे संक्रान्तीको…