‘द रेड सुटकेस’लाई दर्शकको साथ
काठमाडौँ, २ बैशाख । अन्तराष्ट्रिय चलचित्र महोत्सबहरुमा ब्यापक सफलता हासिल गरेको नेपाली चलचित्र ‘द रेड सुटकेस’ नयाँ वर्षको अबसरमा शुक्रबारबाट मुलुकका चार दर्जन भन्दा बढी सिनेमा हलमा प्रदर्शन भईरहेको छ…
सुनापति गाउँपालिकालाई थाङ्का हब घोषणा, ३ महिने थाङ्का कला प्रशिक्षण सुरुवात
रामेछाप, २८ चैत्र । मौलिकता जर्गेना गर्ने, रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान दिने लक्ष्यका साथ रामेछापको सुनापति गाउँपालिकालाई थाङकु÷थाङ्का हब घोषणा गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा…
कुल, वंश र परम्परालाई कहिल्यै भुल्नु हुँदैन : मुख्य सचिव अर्याल
काठमाडौँ, २५ चैत्र । नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले आफ्नो कुल, वंश र परम्परालाई कसैले पनि कहिल्यै भुल्न नहुने बताउनुभएको छ । उहाँले अर्याल समाज नेपालले काठमाडौँ जिल्ला…
पकेटमारादेखि सावधान, सार्वजनिक बसमा बहुमूल्य गरगहना लुटेराको बिगविग !
काठमाडौँ, २२ चैत्र । के तपाई सार्वजनिक बसमा यात्रा गर्दै हुनुहुन्छ? यदि हुनुहुन्छ भने तपाई हरहम्मेसा सचेत हुनुपर्ने हुन्छ । तपाईले आफ्नो सामान कहाँ राख्नुभएको छ ? मोबाइल या बहुमूल्य…
पूजा पाख्रिनलाई ‘मिसेस भोग नेपाल’ को उपाधि
काठमाडौं, २२ चैत्र । हाउस अफ फेसनले बुधवार राति काठमाडौंमा आयोजना गरेको एउटा भव्य समारोहमा पूजा पाख्रिनले ‘मिसेस भोग नेपाल’ को उपाधि जितेकी छिन् ।आफ्ना ११ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै ललितपुर,…
छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको फारम खुल्यो, अर्को साता अडिसन
काठमाडौं, १६ चैत ।व्युटिसियनहरुको ब्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि ६ वर्षदेखि आयोजना हुँदै आएको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को छैटौं सिजनको फारम खुलेको छ । यो प्रतियोगिताको ग्रान्ड फिनाले आगामी २६…
लगानी गर्दा बुझेर गर्नुस् : भौतिक योजना तथा यातायातमन्त्री महासेठ
गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटवार्ता गरेको छ । भेटमा संघका अध्यक्ष डा केसीले गैरआवासीय नेपालीले उठाएका…
लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि एनआरएनए र चार पालिकाबीच समझदारीपत्रमा हस्ताक्षर
गैरआवासीय नेपाली संघ (एनआरएनए) र लुम्बिनी सांस्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, रामग्राम नगरपालिका तथा देवदह नगरपालिकाको संयुक्त साझेदारीमा लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्ध्दन तथा विकासका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
आरबीका लागी नेपाल आउँदै ज्याकलिन फर्नान्डेज
काठ्माडौँ। हीरा र गहनाको क्षेत्रमा नेपालकै अग्रपंतिमा रहेको आरबी डायमण्ड ज्वेलर्सले आफ्नो २७औं वार्षिकोत्सवमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई ल्याउने भएको छ। हिजो दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भव्य कार्यक्रमको आयोजना…
उपत्यकाभित्र रहेका २९ वटा सामुदायिक केन्द्रहरुको परिचयात्मक कार्यक्रम सम्पन्र
काठमाडौं, १० चैत्र । समाजभित्र विकृति र विसंगतिविरुद्ध जनचेतना फैलाउने र जनताका समस्यालाई राज्य तहसम्म पु¥याउन नेपाल प्रहरीलाई वि.सं. २०३९ सहयोग गर्ने आइरहेको सामुदायिक प्रहरी सेवा केन्द्र अहिले देशैभर विस्तार…







