१०: ५१ बजे भाइटीकाको उत्तम साइत
काठमाडौं, २१ कार्तिक। यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कार्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ ।नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले सोमबार एक विज्ञप्ति जारी गरेर…
वडादसैँका अवसरमा खड्ग जात्रा
काठमाडौँ , ९ कार्तिक। प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन तथा त्यस आसपास क्षेत्रका तुलाधर समुदायले वडादसैँका अवसरमा खड्ग जात्रा गरेका छन् । काठमाडौँ महानगरपालिका-२७स्थित असनमा रहेको कुलदेवताको मन्दिरमा…
कार्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने
काठमाडौँ, ९ कार्तिक । आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो…
तालबाराही मन्दिरको पुनः निर्माणको सुभारम्भ
पोखरा, ९ कार्तिक । पोखरा महानगरपालिका –६ बैदामस्थित फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज यहाँ आयोजित कार्यक्रममा मन्दिरको जग…
नेपाल भारतीय पर्यटकको एउटा सहज गन्तव्य : आचार्य बालकृष्ण
लुम्बिनी, ९ कार्तिक । भारतको प्रसिद्ध पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपाल भारतीय पर्यटकको एउटा सहज गन्तव्य भएको बताएका छन् । आज बिहान पाल्पाको बसन्तपुरस्थित कामाख्यादेवी मन्दिरको दर्शन गर्न पुगेका…
बडादशैंको सातौं दिन फुलपाती मनाइँदै
काठमाडौँ, ४ कार्तिक । आज बडादशैंको सातौं दिन फुलपाती हो । सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन मानिन्छ घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई…
कालोझोला डटकमको दोस्रो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
काठमाडौँ, कार्तिक ३ गते । सञ्चार माध्यमहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको धारणा राख्दै प्रमुख निर्वाचन आयुक्त माननीय दिनेशकुमार थपलियाले मिडियामा केही नविनतम विचार र दृष्टिकोण सम्प्रेषित गर्न सञ्चाकर्मीहरूलाई आव्हान गरेका…
बृहत नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न
काठमाडौँ १ कार्तिक । वडा दशैँ, शुभ दीपावली, नेपाल सम्वात ११४४ र छठ चाडपर्वहरु नजिकिँदै गर्दा शान्ति सुरक्षाप्रति जनचेतना जगाउने उद्देश्यका साथ सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र…
एनआरएनएको विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुभारम्भ
काठमाडौँ, ३० असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन आज असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा आयोजना हुँदैछ ।…
र्यान्डममा ‘के पढ्ने र किन पढ्ने ?’ बारे छलफल
पोखरा, २८ असोज । र्यान्डम रिडर्स सोसाइटीले शनिबार ‘के पढ्ने ? किन पढ्ने’ भन्ने विषयमा छलफल चलाएको छ । सोसाइटीले मासिक रूपमा हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि…







