निवा बनिन् धरान दोस्रो मिस आइकन– २०२३
धरान, २८ असोज । तपाईं धरानको नगर प्रमुख हुनुभयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान १५ की निवा लिम्बू (१९) ले मिस…
वडा दशैँ भव्यताको साथ मनाइँदै
काठमाडौं, २८ असोज। यस वर्ष पनि वडा दशैँ भव्यताको साथ मनाइँदैछ । आज आइतबार अर्थात् नवरात्रको पहिलो दिन नवदुर्गा भवानीको शैलपुत्री स्वरूपको पूजाआराधना गरेर मनाइँदैछ। शैल भन्नाले हिमाल र पुत्री…
वास्तु शास्त्र अध्ययनका लागि नेपाल संस्कृत विश्वविद्यालय र महर्षि अन्तर्राष्ट्रिय विश्वविद्यालय अमेरिकाबीच सम्झौता
काठमाडौँ, २१ आइतवार । वास्तु शास्त्रको अध्ययन अनुसन्धानका विषयमा नेपाल संस्कृत विश्वविद्यालय र महर्षि अन्तर्राष्ट्रिय विश्वविद्यालय आयोवा अमेरिकाबीच सम्झौता भएको छ । दुवै देशका विद्वानलाई सहभागी गराएर नेपाल महर्षि वैदिक…
जहरसिंपौवा नकआउट फुटबल प्रतियोगिता हुने
काठमाडौँ, १७ असोज । जहरसिंपौवा युवा क्लबले दशैंको अवसर पारेर सर्वाधिक राशिको जहरसिंपौवा नकआउट फुटबल प्रतियोगिता २०८० आयोजना गर्ने भएको छ । प्रतियोगिता असोज १९ गतेदेखि कार्तिक ३ गतेसम्म शंकरापुर…
प्रेस काउन्सिलद्वारा पत्रकारिता तालिमका लागि आवेदन माग
काठमाडौँ, १७ असोज । प्रेस काउन्सिल नेपालले पत्रकारिता तालिमका लागि आवेदन माग गरेको छ । बागमती प्रदेशअन्तर्गत पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका आउँदो असोज २२ देखि २४ सम्म काठमाडौँमा…
नेपाल मगर संघ जापानको २३ सदस्यीय कार्यसमिति निर्विरोध चयन
टोकियो । नेपाल मगर संघ जापानको २१ औँ महाधिवेशनबाट रामहरि खपांगीमगरको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।२०२३–१०–१ तारिक आइतबारका दिन टोकियोमा सम्पन्न अधिवेशनले आगामी सन् २०२३–२०२५…
गीतकार कमला न्यौपानेको शब्द सिर्जनमा “यो नै हो मेरो देश” सार्वजनिक
काठमाडौँ, ११ असोज । नेपाली सुगम संगीतमा सक्रिय गीतकार कमला न्यौपानेको शब्द सिर्जनमा रहेको “यो नै हो मेरो देश” गीतको भिडियो छ । सार्वजनिक गीतमा गायक प्रविण बेडवाको स्वर रहेको…
आज इन्द्रजात्रा हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ, ११ असोज । आज इन्द्रजात्रा पर्व हर्षोल्लासका साथ मनाइँदैछ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा पर्व मनाउने परम्परा रहेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल…
प्रेस काउन्सिल नेपालले ५४ औँ वार्षिक उत्सवका मनायो
काठमाडौँ , ७ असोज । प्रेस काउन्सिल नेपालले ५४ औँ वार्षिक उत्सवका भव्यताका साथ सम्पन्न गरेको छ । उक्त अवसरमा पत्रकार र कर्मचारीहरू सम्मानित भएका छन् । गत शनिबार शीतल…
आज हरितालिका तीज अटल सौभाग्यका कामना गरी मनाइँदै
काठमाडौँ, १ असोज । हरितालिका तिजको अवसरमा आज देश तथा विदेशमा हरितालिका तीज अटल सौभाग्यका कामना गरी भव्यताका साथ मनाइँदैछ । विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना गर्दै तीजको ब्रत बसी…







