नेपाल भाषाको गीति एल्बम ‘ह्याउँ सिन्हः’ सार्वजनिक

काठमाडौँ। भाद्र १४ गते । नेपाल भाषाको गीति एल्बम ‘ह्याउँ सिन्हः’ सार्वजनिक भएको छ । गीतकार नातिकाजी महर्जनको शव्दरचना एवं जुगल डंगोलको सङ्गीत तथा सङ्गीत संयोजनमा राजेन्द्र डंगोल र निशा…

गुल्मेली समाज जापानले स्थानीय कलाकारको साथमा दर खुबाउने

जापान, भदौ ४ गते । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गुल्मेली सामाज जापानले स्थानीय ख्याति प्राप्त कलाकारको साथमा भब्य रुपमा तिज मनाउने जनाएको छ ।गुल्मेली समाज जापान को…

स्वतन्त्र निजामती कर्मचारी संगठनको धर्नामा प्रहरीको हस्तक्षेपः अध्यक्षसहित केही पक्राउ

काठमाडौँ १५ साउन । संघीय निजामति सेवा ऐन जारी गर्न भन्दै स्वतन्त्र निजामती कर्मचारी संगठनले सुरु गरेको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ । सिंहदरबार दक्षिण गेटमा धर्ना दिइरहेकामध्ये संगठनका…

पहिरोका कारण मुग्लिङ नारायणगढ सडक अवरुद्ध

चितवन, ९ साउन । चितवनको मुग्लिङ नारायणगढ सडक खण्डअन्तर्गत कालिखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । कालिखोला र यसको नजिकको विभिन्न स्थानमा साना ठुला पहिरो आएर राजमार्ग अवरुद्ध भएको…

लन्डन निवासी अनिता लिम्बुको नयाँ गीत ‘टिकटक’ रिलिज

 काठमाडौ , ९ साउन। लन्डन निवासी चर्चित मोडेल एबम गायिका अनिता लिम्बुले नयाँ गीत ‘टिकटक’को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन । अनितालाई  हट अवतारमा प्रस्तुत गरिएको गीतको भिडियोलाइ लण्डनको चर्चित…

काभ्रे फेस्ट २०२३ को उपाधि गिरिष्मा,लसता र सुजातालाई

काभ्रेपलान्चोक, ९ साउन । विगत लामो समय देखि आयोजना हुँदै आएको काभ्रे फेस्ट प्रतियोगिताको सिजन ४ को फाइनल ६ गते शनिबार भएको छ। उक्त कार्यक्रम बनेपाको को संलग्नतामा जिल्ला संयोजक…

कलाकार मदनकृष्ण-हरिवंश गान्तोकमा अभिनन्दन

कलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सिक्किमको गान्तोकमा अभिनन्दन गरिएको छ । उनीरूलाई नेपाली साहित्य परिषद् सिक्किमले एक विशेष समारोहबीच भानुजयन्तीको अवसरमा अभिनन्दित गरेको हो । हास्य विधाका ‘महासम्राट’…

विद्युत नियमन आयोगले नेपाल इलेक्ट्रिसिटी ग्रीड कोर्ड जारी गर्ने

काठमाडौँ । ग्रीड सञ्चालनमा निजी क्षेत्रको प्रवेश, दश वर्षमा १०,००० मेगावाट बिजुली भारत निर्यात गर्ने सरकारी लक्ष्य आदिलाई मध्यनगर गर्दै ग्रीड सञ्चालनलाई व्यवस्थित बनाई प्रभावकारी नियमन गर्ने हेतू विद्युत नियमन…

महिला फिल्मकर्मीका लागि आईएलओ नेपाल र युएन वुमनको नीति संवाद सम्पन्न

 काठमाडौं, असार १२ गते । नेपाली चलचित्र उद्योगमा काम गरिरहेका महिला फिल्मकर्मीहरुका लागि आईएलओ नेपाल र युएन वुमनले मर्यादित रोजगारी सिर्जना तथा दिगो विकासका लागि नीति संवाद सम्पन्न गरेको छ…

नेपालमा सिप, ज्ञान र प्रविधि लगानीमा जोड

प्राग ।  ७ मई २०२३ गैरआवासीय नेपाली संघको जारी १५ औं युरोपेली सम्मेलनमा सहभागी वैज्ञानिक, विज्ञ र प्राज्ञिक प्रतिनिधिहरुले नेपालमा आर्थिक लगानीका अतिरिक्त सिप, ज्ञान र प्रविधिको लगानीमा जोड दिएका छन् । चेक…