आम माफी दिन राष्ट्रपतिसमक्ष गृह मन्त्रालयले गरेको प्रस्ताव फिर्ता

काठमाडौं, ३१ भदौ । विभिन्न काण्डमा जेल सजाय भोग्नुपर्ने ३४ जनालाई आम माफी दिन राष्ट्रपतिसमक्ष गृह मन्त्रालयले गरेको प्रस्ताव फिर्ता भएको छ । गृह मन्त्रालयमै उक्त प्रस्ताव फिर्ता आएको स्रोतले…

आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न समिति गठन

काठमाडौं, ३१ भदौ । देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरी आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग वार्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति गठन गरेको छ। आइतबार अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटाको…

बेटी बज्राचार्य (पाल्पा)लाई ‘शब्दयात्रा महिला प्रतिभा सम्मान, २०८०’ समर्पण गरिने

काभ्रे, २९ भदौ । शब्दयात्रा प्रकाशनले नृत्यविद्, नृत्य–अन्वेषक तथा लेखिका बेटी बज्राचार्य (पाल्पा)लाई ‘शब्दयात्रा महिला प्रतिभा सम्मान, २०८०’ समर्पण गर्ने भएको छ । यो सम्मान उहाँलाई आगामी असोज महिनामा समर्पण…

कुशे औँसी पर्व आज

काठमाडौं, २८ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् ।…

सुवास नेम्वाङको आज दाह संस्कार गरिने

काठमाडौं, २८ भदौ । संविधानसभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज दाह संस्कार गरिने भएको छ । पार्टी मुख्यालयवाट हिजो पार्थिव शरीरलाई निजी निवास बालुवाटार राखिएर मुन्धुम परम्पराबाट अन्तिम…

“हाै हामी किराँती“ सार्वजनिक

काठमाडौं, २३ भदौ । गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा रहेको “हाै हामी किराती“बाेलकाे गीत सार्वजनिक भएको छ ।  नेपाल बहुजातीय, बहुभाषिक,बहुसाँस्कृतिक राष्ट्रमा यस गीतले समग्र सबै किराँतीहरुकाे प्रतिनिधित्व गरेकाे छ।२०८०…

नेवारी संस्कृतिको अभिन्न पर्व लाखे नाच

काठमाडौं, २३ भदौ । काठमाडौंको बसन्तपुरस्थित शनिबारमा नेवार समुदायहरुले लाखे नाच प्रदर्शन गरेका छन् । लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत…

मैतीदेवी युनाईटेड क्लबको आयोजनामा सुरु भएको लाखे नाच समापन (फोटोफिचर)

काठमाडौँ ,२१ भाद्र।  काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौँको मैतिदेवी मन्दिरमा पुगेर पूजा अर्चना गरेकी छिन् । मैतीदेवी युनाईटेड क्लबको आयोजनामा मैतीदेवी मन्दिरबाट लाखे नाच निकालिएको अवसरमा  उपमेयर डंगोलले  मन्दिरमा…

नौजनालाई अनेसास नवरत्न पुरस्कार

काठमाडौं,२१ भाद्र।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौजना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनिय योगदान पुर्याएका नौ जना बिसेष महिला व्यक्तित्वहरूलाई नगद…

लुमा डिभाइसका बारेमा अन्तरक्रिया सम्पन्न

लमजुङ, १५ भाद्र । ई–लर्निङ बक्स (लुमा डिभाइस) का बारेमा हालै अन्तरक्रिया गरिएको छ । जिल्ला समन्वय समिति लमजुङको आयोजनामा बेसीशहरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रममा गण्डकी प्रदेशका सदस्य…