हिदीमा ‘एक घर, एक धारा’

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा), मङ्गला गाउँपालिका र समुदायको रु ४६ लाख ८४ हजार…

आम्दानीको बलियो स्रोत भुइँकटहरखेती

त्रिवेणी (नवलपरासी) । बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भूइँकटहरले ढाकेका छन् । स्थानीयवासी भूइँकटहर टिपेर बजारसम्म पुर्‍याउन हिजोआज व्यस्त छन् । पहाडी क्षेत्रअन्तर्गत पर्ने यो…

एकगाग्री पानी लिन घण्टौँसम्म उकालो-ओरालो गर्नुपर्ने बाध्यता हट्यो

फिक्कल (इलाम) । इलाम माङसेबुङ गाउँपालिका–६ माङमालुङ बजारकी वसन्ता राईको दिनचर्या फेरिएको छ । वर्षौँदेखि बिहानको समय गाग्रीमा पानी बोक्दैमा बिताउँदै आएकी उनको घरैमा खानेपानी धारा जडान भएपछि उनको दिनचर्या…

ब्रेक थ्रु

काठमाडौं(तराईरमधेस द्रुतमार्ग सडक आयोजना अन्तरगत धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु   नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ(तराईरमधेस द्रुतमार्ग सडकआयोजना अन्तर्गत प्याकेज नं।२ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्गको…

नेपाली क्रिकेट टोलीले भारतमा प्रशिक्षण गर्ने

काठमाडौँ । नेपाली क्रिकेट टोलीले क्यानडा भ्रमणअघि भारतमा प्रशिक्षण गर्ने भएको छ । नेपालले क्यानडा भ्रमणलाई आइतबार रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । अघिल्लो महिना…

स्वयम्भूमा एक महिनासम्म लाग्ने मेला सुरु

काठमाडौँ । प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म स्वयम्भूमा लाग्ने मेला आजदेखि सुरु भएको छ । बौद्ध धर्मावलम्बीले मनाउने चाड गुँला पर्वका रूपमा मेला अवधिभर प्रत्येक बिहान बाजा बजाउँदै…

सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न माग

काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले मिर्गौला…

प्राकृतिक विपद्‌मा परेर १५४ जनाको मृत्यु 

काठमाडौँ । नेपालमा मनसुन सुरु भएको दिन, २८ जेठयता बाढी, पहिरो लगायतका प्राकृतिक विपद्‌मा परेर १५४ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार सोमबारसम्म विपद्‌मा परी ४७ जना…

मर्यादित मिडियाले नागरिकको सम्मान जोगाउँछ : राष्ट्रपति पौडेल

काठमाडौं, २१ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताउनुभएको छ । त्यसका लागि प्रेस काउन्सिल नेपालको भूमिका अहम् हुने उहाँले बताउनुभयो…

ग्लोबल टी-२० : सन्दीप र दीपेन्द्रको टोलीको पहिलो जित

काठमाडौँ। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सम्मिलित भ्याकुनर नाइट्सले ग्लोबल टी-२० क्यानडामा पहिलो जित हासिल गरेको छ । आइतबार भएको खेलमा भ्याकुनरले मोन्ट्रेयाल टाइगर्सलाई ५ विकेटले पराजित गर्‍यो । टाइगर्सलाई…