देश तथा समाजलाई अघि बढाउन नीतिगत नेतृत्व आवश्यक छ : महासचिव पोखरेल

काठमाडौँ, १३ साउन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देश तथा समाजलाई अगाडि बढाउन नीतिगत नेतृत्व आवश्यक हुने बताउनुभएको छ । एमाले ललितपुर जिल्ला कमिटीले ललितपुरमा आयोजना…

अवसरको खोजीमा सहर पस्दै ढोरपाटनका तिब्बती शरणार्थी

ढोरपाटन (बागलुङ), १३ साउन : काठका फल्याकले छाइएका, ढुङ्गा र माटोले बनाइएका पर्खाल, हेर्दा निकै आकर्षक देखिन्छन् यहाँका घर । वरपर कपडाका झण्डा फरफराइरहेका छन् । यी दृश्य हेर्न यहाँ…

ताप्लेजुङ पाथीभराको विकल्प बन्दै भेडेटारको पाथीभरा

धरान (सुनसरी), १३ साउनः सिराहाबाट आउनुभएका रामबाबु यादव शनिबार भेडेटारको पाथीभरा मन्दिरमा भेटिनुभयो । यो मन्दिरमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने ठानेर आफू दोस्रोपटक आएको उहाँले बताउनुभयो । दुहवी नगरपालिकाका…

बारेकोटको लक्ष्यः सबै घरमा खानेपानी, सुत्केरीलाई निःशुल्क यातायात

काँक्रेविहार (सुर्खेत), १३ साउनः जाजरकोटको बारेकोट गाउँपालिकाले मानव र पशु घर अलग बनाउनेदेखि गर्भवती तथा सुत्केरीलाई निःशुल्क यातायात सेवासम्मका नीति कार्यान्वयनलाई तीव्रता दिएको छ । ‘मानव, पशु अलग घर’कार्यक्रमअन्तर्गत गाउँपालिकाले…

आलेखः उर्लेर आउँदा मर्स्याङ्दीको भेल…

गण्डकी, १३ साउनः त्यो दिन सम्झँदा लिलराम गुरुङ झस्याङ्ग हुनुहुन्छ । २०७८ असार १ गतेको कुरा हो । अघिल्लो रातदेखि झरी परिरहेकाले उहाँ परिवारसँग घरमै हुनुहुन्थ्यो । अपराह्नको समय थियो…

सिफ्टिचौर पाटन

मुगुको छाँयानाथा रारा नगरपालिका–७ मा अवस्थित सिफ्टिचौर पाटन । जुम्ला र मुगुबाट हरेक वर्ष बर्खाको समय दुई महिना गोठ लिएर किसान यहाँ आउने गर्छन् । तस्बिरः रासस

ठाडी भन्सारबाट लक्ष्यभन्दा कम राजस्व सङ्कलन

गोलबजार(सिराहा) । जिल्लाको भगवानपुर गाउँपालिका–४ ठाडीस्थित भन्सार कार्यालयको राजस्व सङ्कलन लक्ष्यभन्दा आधाले घटेको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा रु पाँच करोड राजस्व कम सङ्कलन गरेको हो ।…

पर्सामा सवारी दुर्घटनामा परेर ५१ को ज्यान गयो 

पर्सा । आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परेर पर्सामा ५१ जनाले ज्यान गुमाएका छन् । गत आवमा ४३ पुरुष, साता महिला र एक जना बालिकाको ज्यान गएको हो ।…

प्रहरीले रोक्दारोक्दै दार्चुलाकी किशोरी नदीमा हाम फालेर बेपत्ता

काठमाडौँ । दार्चुलाकी एक किशोरी महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन् । शनिबार साँझ ६ः३० बजे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हाम फालेर महाकाली नगरपालिका-१ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता…

कर्णालीमा पर्यटन: दुई करोड १४ लाख राजस्व सङ्कलन 

कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशका केही पर्यटकीय क्षेत्रबाट रु दुई करोड १४ लाख ७५ हजार नौ सय १७ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले…