यस्तो छ आजको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ । हाल कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशको…

अमेरिकी, इजरायली दूतावास र इरानी कन्सुलेट अगाडी प्रदर्शन

फेब्रुवरी २८,  २०२६ मा इजरायल र अमेरिकाले इरानमा हवाइ आक्रमण गरे पश्चात जारी अमेरिका-इजरायल र इरानबीचको युद्ध तत्काल  अन्त्य गरि  शान्ति प्रवद्र्धनका लागि विशेष पहल गर्न आग्रहसहित मानव  अधिकार तथा…

अछामको ढकारी गाउँपालिका प्रमुखसहित चार जनाविरुद्ध मुद्धा दायर

अछामको ढकारी गाउँपालिकामा बजेट दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल…

फिनल्यान्ड विश्वकै खुसी देश, नेपाल ९९औं स्थानमा

विश्व ह्यापिनेस इन्डेक्स २०२६ सार्बजनिक भएको छ । जस अनुसार फिनल्याण्ड लगातार नवौं वर्ष विश्वको सबैभन्दा खुसी देशको स्थानमा रहेको छ ।  १४७ देशहरूमध्ये शिर्ष स्थानमा रहेको फिनल्याण्डपछि दोस्रो स्थानमा आइसल्याण्ड…

कम्बोडियामा अलपत्र परेका २० जना नेपालीको उद्धार गरी स्वदेश फर्काइयो

कम्बोडियामा अलपत्र परेका २० जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका उनीहरूलाई अवैध रूपमा सञ्चालित अनलाइन ठगी केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी काममा…

आज चैते दशैको घटस्थापना, कति बेला छ शुभसाइत ?

आज चैते दशैको घटस्थापना परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज  चैते दशैको घटस्थापनाको शुभ साइत विहान ७ बजेर ५१ मिनेटमा रहेको जानकारी दिएको छ । चैते दशैको…

कस्तो छ आजको मौसम पूर्वानुमान ?

 जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, कोशी…

२०८२ चैत ५ गते बिहिवार: आजको राशिफल

आजको राशिफल बिस २०८२ चैत ५ गते बिहिवार ईस २०२६ मार्च १९ नेपाल सम्बत ११४६ चिल्लागा आमै , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत कृष्ण औँसी , चन्द्रमा…

खोटाङ हेलिकप्टर दुर्घटनाका घाइते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना

खोटाङमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा घाइतेलाई काठमाडौं ल्याइएको छ । विमानस्थल कार्यालयले दुर्घटनामा १ जना यात्रु घाइते भएको र घाइते यात्रु र पाइलटलाई हेलिकप्टरमार्फत तत्काल उद्धार गरी थप उपचारका…

खोटाङमा हेलिकप्टर दुर्घटना

खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२ बालाबेसीमा  काठमाडौंबाट शव लिएर गएको एयर डाइनास्टीको हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनामा हेलिकप्टर पुर्णरूपमा क्षतिग्रस्त भएको छ भने मानवीय क्षति…