पोखरा महानगर क्षेत्रको फोहोर व्यवस्थापन सुचारु
लामो समय अवरुद्ध रहेको पोखरा महानगर क्षेत्रको फोहोर व्यवस्थापन सुचारु भएको छ । विगत करिब दुई महिनादेखि नै महानगरपालिकाको फोहोर संकलन अवरुद्ध भएकोमा अब समस्या समाधान गरेर सुचारु भएको नगर…
आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदै
चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ । टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने…
यस्तो छ आजको मौसम पूर्वानुमान
जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कर्णाली प्रदेश लगायत गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी…
२०८२ चैत ४ गते बुधबार: आजको राशिफल
आजको राशिफल बिस २०८२ चैत ४ गते बुधबार ईस २०२६ मार्च १८ नेपाल सम्बत ११४६ चिल्लागा चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत कृष्ण चतुर्दशी, चन्द्रमा कुम्भ राशिमा,…
लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना नियन्त्रणमा
ललितपुको सुनाकोठीमा गरिएको विशेष जाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा परेकामध्ये मिनी ट्रक चालक २ जना, मोटरसाइकल (सवारी…
चौरजहारी नगरका प्रमुखविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुम (पश्चिम) को चौरजहारी नगरपालिकामा घुस प्रकरणमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार नगर प्रमुख पुष्प वादीले असिस्टेन्ट सब-इन्जिनियर पदमा कार्यरत मोहन शाहसँग सेवा करार…
पितृशोकमा रहेका ओलीलाई भेट्न पुगे उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पितृ शोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । मंगलबार ओली निवास गुण्डु पुगेर उपराष्ट्रपति यादवले अध्यक्ष ओलीका पिताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदन…
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ बस्ने कञ्चनुर भीमदत्त नगरपालिका-१८ घर भएकी ५१ वर्षीया गीता भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । …
हत्या गरेको अभियोगमा बाजुराबाट पक्राउ
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-२ पुडेनी बस्ने ३५ वर्षीय सर्बाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धन बहादुर महतरालाई प्रहरीले पक्राउ गरेको छ । धन बहादुर र उनकै १८ वर्षीय छोराले…
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सहित कोशी र बागमती प्रदेशको हिमाली…

















