फेवाताल पारी रानीवनमा लागेको डढेलो नियन्त्रणमा
पोखराको फेवाताल पारी रहेको रानीवनमा लागेको डढेलो नियन्त्रणमा लिइएको छ । सोमबार बिहान वनमा लागेको आगो सशस्त्र प्रहरी सहितको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले जङ्गलमा आगो लगाएर वातावरण, वन्यजन्तु…
नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सका तत्कालीन अध्यक्ष श्रेष्ठ पक्राउ
६ वर्ष कैद र २२ करोड भन्दा बढी जरिवाना तोकिएको फरार प्रतिवादी नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठ समेतले…
के हो देशोद्वार पूजा, किन गरिन्छ ?
आइबार साँझ बज्रेश्वरीको देशोद्वारा पूजा गरिएको छ । देशोद्वार पूजा नेपाली धार्मिक–सांस्कृतिक परम्परामा अत्यन्तै महत्त्वपूर्ण मानिने एक विशिष्ट पूजाविधि हो। यो पूजा विशेषगरी देशमा शान्ति, समृद्धि, सुरक्षा र समग्र लोककल्याणको कामना…
रास्वपाले नवनिर्वाचित सांसदहरूलाई प्रशिक्षण दिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई प्रशिक्षण दिने भएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांसदहरूलाई चैत्र ३ र ४ गते काठमाडौँमा अभिमुखीकरण प्रशिक्षण गर्ने जानकारी दिएका छन्…
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ । हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश सहित बाँकी प्रदेशको पहाडी र…
२०८२ चैत २ गते सोमवार: आजको राशिफल
आजको राशिफल बिस २०८२ चैत २ गते सोमवार ईस २०२६ मार्च १६ नेपाल सम्बत ११४६ चिल्लागा द्धादशी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत कृष्ण द्धादशी , चन्द्रमा…
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुभारम्भ
रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन हुँदै आएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको एघारौँ संस्करण शुरु भएको छ । तालिमको प्रधानसेनापति अशोक राज सिग्देलले…
स्रोत नखुलेको नगदसहित काठमाडौँबाट दुई जना पक्राउ
काठमाडौं महानगरपालिका-१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ८४० रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्ने रामेछाप खाँडादेवी…
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जल तथा मौसम विज्ञान विज्ञानले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ बाँकी भू-भागमा…
२०८२ चैत १ गते आइतवार: आजको राशिफल
आजको राशिफल बिस २०८२ चैत १ गते आइतवार ईस २०२६ मार्च १५ नेपाल सम्बत ११४६ चिल्लागा एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत कृष्ण एकादशी , चन्द्रमा मकर…

















