न्यूनतम रोजगार कार्यक्रममा पोखरा महानगरले माग्यो आवेदन

 पोखरा महानगरले आव २०८३/०८४ मा सञ्चालन हुने ‘न्यूनतम रोजगार कार्यक्रम’ अन्तर्गत संलग्न हुन इच्छुक बेरोजगारहरूको लागि आवेदन मागेको छ । यस कार्यक्रमअन्तर्गत १८ वर्ष पुरा गरी ५९ वर्ष ननाघेका विपन्न,…

अपहरण तथा शरीर बन्धक मुद्दामा संलग्न व्यक्ति पक्राउ

अपहरण तथा शरीर बन्धक मुद्दामा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१२ टेकुस्थित शिवबहादुर घर्तीले सञ्चालन गरेको रोडलाइन प्यालेस होटलको कोठा नम्बर १०५ मा पूर्णबहादुर बोहरालाई बन्धक बनाई…

फेक रेस्क्यू प्रकरणमा संलग्न दुई जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उच्च हिमाली क्षेत्रमा भएको नकली उद्धार (फेक रेस्क्यू) मामिलामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार ट्रेकिङ तथा उड्डयन…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक महिला पक्राउ

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्य मुलुकतर्फ लैजान लागेको ठूलो परिमाणको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरिएको छ । विमानस्थलको प्रस्थान होल्ड ब्यागेज जाँचका क्रममा स्वीडिस नागरिक ५१ वर्षीया कुन्चोक खाण्ड्रोलाई पक्राउ…

महानगरले दियो शार्दुलजंग गुल्मलाई आगलागी नियन्त्रणका उपकरण

काठमाडौँ महानगरले नेपाली सेनाको शार्दुलजंग गुल्मलाई आगलागी नियन्त्रणका लागि आवश्यक पर्ने साधन तथा उपकरण प्रदान  गरेको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले, गुल्मपति सुमित राज मल्ललाई सामग्री तथा उपकरण…

कस्तो छ आजको मौसम पूर्वानुमान ?

 जल तथा मौसम विज्ञान विभागले  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जानकारी दिएको छ । हाल बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा…

२०८२ फागुन १३ गते बुधबार: आजको राशिफल

आजको राशिफल बिस २०८२ फागुन १३ गते बुधबार ईस २०२६ फेब्रुअरी २५ नेपाल सम्बत ११४६ चिल्लाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल नवमी, चन्द्रमा वृष राशिमा,…

आज देश विदेशका प्रमुख २० समाचार

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।  १- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै नीतिगत व्यवस्थामा आवश्यक…

इरानमा सैन्य हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

काठमाडौँ । इरानमा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । मंगलबार इरानको इस्फहान प्रान्तको फलफूल र तरकारी बजारमा सैनिक हेलिकप्टर दुर्घटना हुदा पाइलट र सह-पाइलटसहित चार जनाको मृत्यु भएको छ ।…

दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त गर्न आदेश दिएको छ ।  न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको…