पाँच देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नियुक्त पाँच देशका नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । समारोहमा नेपाल सरकारका उच्च पदस्थ…

रोल्पामा जिप दुर्घटना, एक जनाको मृत्यु

रोल्पामा टाटा सुमो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ बहने १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार शहिद मार्ग अन्तर्गत रुन्टीगढी गाउँपालिका–५ खुम्बास, रोल्पामा लु १ ज ४८५४…

साम्बाको उपचारमा नेपाली काँग्रेसले पाँच लाख सहयोग गर्ने

नेपाली कांग्रेसले नेपाली महिला टिमकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने भएको छ । उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) को खेलाडी उपचार कोषमा पार्टीले…

बसन्तपुरमा चीर ठड्याइयो, शुरु भयो होली

 आज बिहान ७ बजेर १३ मिनेटको शुभसाइत हनुमानढोकामा चीर ठड्याई फागुको सुरुवात गरिएको छ । हरेक वर्ष हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ बसन्तपुरमा तीनतले चीर ठड्याएसँगै होली पर्व सुरु हुने…

साम्बाले दर्शकसँग उपचार सहयोग मागेपछि बल्ल जाग्यो एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचार बारे उनले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एन्फाका…

कस्तो छ आजको मौसम पूर्वानुमान ?

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएका छन् । हाल कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ…

२०८२ फागुन १२ गते मंगलवार: आजको राशिफल

आजको राशिफल बिस २०८२ फागुन १२ गते मंगलवार ईस २०२६ फेब्रुअरी २४ नेपाल सम्बत ११४६ चिल्लाथ्व सप्तमी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल सप्तमी, चन्द्रमा वृष…

उच्च पहाडी क्षेत्रमा सशस्त्र प्रहरीको निर्वाचन लक्षित परिचालन तीव्र

निर्वाचन मिति नजिकिँदै जाँदा सशस्त्र प्रहरी बल, नेपालले देशका उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा आफ्नो सुरक्षा परिचालनलाई तीव्र बनाएको छ । दुर्गम भूगोल, सीमित यातायात पहुँच र सञ्चारका चुनौतीलाई ध्यानमा…

उदयपुरमा बस दुर्घटना

उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा सोमबार दिउँसो बस दुर्घटना भएको छ । कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको बस दुर्घटनामा परेको हो । प्रहरीका अनुसार…

धादिङ दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो, घाइते २४ जनाको ट्रमा र कलंकीमा उपचार हुदै

धादिङको भैसीगौडामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । गएराती पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग.२ ख.१४२१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदी किनारमा खसेको थियो…