भैरहवामा दुई छुट्टाछुट्टै स्थानमा शंकास्पद वस्तु

 रुपन्देहीको भैरहवामा दुई छुट्टाछुट्टै स्थानमा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका- ८ स्थित लुम्बिनी गेट नजिक र सिद्धार्थनगर…

कस्तो छ आजको मौसम पूर्वानुमान ?

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको…

२०८२ फागुन ५ गते मंगलवार: आजको राशिफल

आजको राशिफल बिस २०८२ फागुन ५ गते मंगलवार ईस २०२६ फेब्रुअरी १७ नेपाल सम्बत ११४६ सिल्लागा आमै , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण औंसी , चन्द्रमा…

अवैध लागूऔषधसहित झापा र सुर्खेतबाट दुई जना पक्राउ

 झापा र सुर्खेतमा अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको बिर्तामोड नगरपालिका–७ मियाबारीका २३ वर्षीय मागु मियालाई ब्राउनसुगर जस्तो देखिने ३ सय ८० मिलिग्राम पदार्थसहित पक्राउ गरिएको…

भरुवा बन्दुकसहित महिला पक्राउ

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ गणेशथानकी ४६ वर्षीया सुनिता श्रेष्ठलाई अवैध भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।  प्रहरी चौकी पनौतीबाट खटिएको टोलीले श्रेष्ठको घरमा तलासी गर्दा एक थान भरुवा बन्दुक बरामद गरेको…

यस्तो छ आजको मौसम पूर्वानुमान

 जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू-भागमा आंशीक…

२०८२ फागुन ४ गते सोमबार: आजको राशिफल

आजको राशिफल बिस २०८२ फागुन ४ गते सोमबार ईस २०२६ फेब्रुअरी १६ नेपाल सम्बत ११४६ सिल्लागा चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण चतुर्दशी, चन्द्रमा मकर राशिमा,…

सिन्धुलीमा सुमोको ठक्करबाट बालकको मृत्यु

सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ लामसोतीस्थित मध्यपहाडी लोकमार्गमा आइतबार भएको सवारी दुर्घटनामा एक बालकको ज्यान गएको छ । सोलुखुम्बुबाट काठमाडौतर्फ जाँदै गरेको ना.१ ज ४६२३ नम्बरको सुमोले पैदल हिँडिरहेका करिब ८ बर्षका…

पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको ठूलो भीड

 आज महाशिवरात्रि पर्वको अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरमा भक्तजनको ठुलो भिड रहेको छ ।  मध्यरातमा चतुर्दशी तिथि परेकै दिन भगवान् शिवको पूजा, आराधना र व्रत बस्ने धार्मिक परम्परा अनुसार आज पशुपतिनाथसहित…

पुर्वी नवलपरासीबाट दुई बालकसहित एक युवक नियन्त्रणमा

पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–१० स्थित पितौजीबाट सशस्त्र प्रहरीले दुई वालकसहित बिजय बिकलाई नियन्त्रणमा लिएको छ । सोही जिल्लाको मध्यविन्दु नगरपालिक–१४ बस्ने अन्दाजी २२ वर्षिय बिकलाई सशस्त्र प्रहरी बल नेपाल…