आज सेना दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह गरिदै

नेपाली सेनाले महाशिवरात्रि एवं २६३औं सेना दिवस आज मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलशिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा…

आज महाशिवरात्री: भगवान शिवको पूजा–आराधना गरी मनाइँदै

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण…

कस्तो छ आजको मौसम पूर्वानुमान ?

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको…

२०८२ फागुन ३ गते आइतबार: आजको राशिफल

आजको राशिफल बिस २०८२ फागुन ३ गते आइतबार ईस २०२६ फेब्रुअरी १५ नेपाल सम्बत ११४६ सिल्लागा त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण त्रयोदशी, चन्द्रमा मकर राशिमा,…

जबरजस्ती करणीको अभियोगमा सुनसरीबाट एक जना पक्राउ

२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी बराह्रक्षेत्र नगरपालिका-७ बस्ने ६४ वर्षीय प्रमानन्द पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।  पौडेलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी…

पेस्तोलसहित एक जना कीर्तिपुरबाट पक्राउ

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान र गोली ४ राउण्ड सहित कीर्तिपुर नगरपालिका-२ बस्ने ३० वर्षीय केयुर पुरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी…

काठमाडौं आइपुगे नेपालका लागि नयाँ चिनियाँ राजदूत माओमिङ

 नेपालका लागि नव नियुक्त चिनियाँ राजदूत चाङ माओमिङ काठमाडौं आइपुगेका छन् । यसअघिका चिनियाँ राजदूत छ्न सोङ आफ्नो कार्यकाल पूरा गरी फर्किएपछि चिनियाँ परराष्ट्रमन्त्रालयले चाङलाई नेपालका लागि नयाँ राजदूत पठाएको…

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्कीले आज कोशी प्रदेशका निर्वाचनसँग सम्बद्ध अधिकारी र सुरक्षा प्रमुखहरुसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी…

सडक सुरक्षासम्बन्धि एकदिवसीय कार्यशाला सम्पन्न

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा ‘काठमाडौँ उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी–२०८२’ सम्पन्न भएको छ । कार्यक्रम नेपाल अटोमोबाइल इमोर्टर्स एण्ड म्यानीफ्याक्चर्रस एसोसियसनको…

बागलुङमा स्कुल बस दुर्घटना, २४ विद्यार्थी घाइते

 बागलुङमा न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा विद्यार्थीहरु घाइते भएका छन् । बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै न्यू एभरेष्ट एकेडेमी स्कुलको भ्यान…