कस्तो छ आजको मौसम पूर्वानुमान ?
जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको छ भने…
२०८२ फागुन ७ गते विहिबार: आजको राशिफल
आजको राशिफल बिस २०८२ फागुन ७ गते विहिबार ईस २०२६ फेब्रुअरी १९ नेपाल सम्बत ११४६ चिल्लाथ्व द्वितीया, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण द्वितीया, चन्द्रमा कुम्भ राशिमा,…
पशुपतिमा अभद्र व्यवहार गर्ने एक युवक नियन्त्रणमा
महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालु भक्तजनसँग अभद्र व्यवहार गर्नुका साथै ड्युटीमा खटिएका राष्ट्रसेवक प्रहरी कर्मचारीको कर्तव्य पालनामा अवरोध पुर्याएको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । मकवानपुरको ठुलदमार…
टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्युपछि बनेपा तनावग्रस्त
अरनिको राजमार्ग अन्तर्गत बनेपामा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । प्रहरीका अनुसार बागमती प्रदेश ०१–००४ क ३४२३ नम्बरको…
आज ग्याल्पो ल्होछार पर्व मनाइँदै
आज ग्याल्पो ल्होछार पर्व मनाइँदैछ । शेर्पा र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले नयाँ वर्षको रुपमा विभिन्न कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होछार मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन…
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका…
२०८२ फागुन ६ गते बुधबार: आजको राशिफल
आजको राशिफल बिस २०८२ फागुन ६ गते बुधबार ईस २०२६ फेब्रुअरी १८ नेपाल सम्बत ११४६ सिल्लागा पारु, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण प्रतिपदा, चन्द्रमा कुम्भ राशिमा,…
सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ
सुनसरी र पर्साका विभिन्न स्थानबाट करिब १ हजार १ सय १५ किलोग्राम अवैध लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–२० बरडाँडाबाट करिब ९ सय ५५…
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ
काठमाडौंमा आकर्षक तलबमा विभिन्न देश पठाइदिने भन्दै रकम असुली गरी सम्पर्कविहीन हुने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्दै आएका झापा अर्जुनधारा नगरपालिका-६ का…
गैरकानुनी चन्दा असुली गर्ने दुई जना कास्कीबाट पक्राउ
कास्कीमा गैरकानुनी रूपमा चन्दा संकलन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–२ का ३७ वर्षीय भीमसेन परियार र तनहुँ व्यास नगरपालिका–१३ छाब्दीका ३२ वर्षीय लक्ष्मण…

















