नेपालको लज्जास्पद हार, इटाली १० विकेटले विजयी

नेपालले इटालीसँग लज्जास्पद हार बेहोरेको छ । आइसीसी टी-२० विश्वकप अन्तर्गत समुह सी को खेलमा इटालीले नेपाललाई १० विकेटले पराजित गरेको हो । नेपालले दिएको १२४ रनको लक्ष्य पछाएको इटालीले १२.३…

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

 वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-९ बस्ने महोत्तरी सम्सी गाउँपालिका-१…

सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगर

काठमाडौँ महानगरले बालबालिकाहरुमा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न विद्यालयहरुमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसको प्रारम्भ ४ वटा सामुदायिक विद्यालयहरुमा नमूना कार्यक्रममार्फत हुनेछ । बुधबार  ‘साना डाक्टर…

सागरनाथ वन क्षेत्रमा ५८ करोडभन्दा बढी राजस्व चुहावट, विशेष अदालतमा मुद्दा दायर

सर्लाहीस्थित सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा अवैध उत्खनन् गरी ५८ करोडभन्दा बढी राजस्व चुहावट गरिएको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…

अवैध लागूऔषध खैरो हेरोइनसहित हेटौडाबाट दुई जना पक्राउ

हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरस्थित बस्तीपुर होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय २० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही…

रामेछाप बस दुर्घटना अपडेट: मृतक १२ मध्ये ९ जनाको सनाखत

रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुने १२ जना मध्ये ९ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सनाखत हुनेमा ६ जना रामेछापका रहेका छन् भने दोलखाका दुई…

अकुत सम्पत्ति आर्जन गरेका इन्जिनियरविरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकामा करार इन्जिनियर पदमा कार्यरत  सुबास बिष्टविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । विष्टले १ करोड ९७ लाख  १० हजार  १५७ रुपैयाँ…

रामेछाप बस दुर्घटना अपडेट: मृतकको संख्या १२ पुग्यो

रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनामा अहिलेसम्म १२ जनाको मृत्यु…

रामेछाप बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, ७ जना घाइते

रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनाबाट उद्धार गरेर अस्पताल पुर्‍याइएका…

पेस्तोलसहित मोरङबाट दुई जना पक्राउ

 सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित प्रहरीले पक्राउ…