रामेछापमा यात्रुबाहक बस तामाकोशीमा खस्यो, उद्धार हुदै

काठमाडौंबाट ओखलढुंगाको रगनीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापमा तामाकोशी नदीमा खसेको छ ।  दुर्घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू तत्काल उद्धार कार्यमा खटिएका छन् । दुर्घटना मन्थली नगरपालिका–६ क्षेत्रमा भएको बताइएको…

अध्ययनमा पत्ता लाग्यो, १४ प्रतिशत मानिसले कल्पनामा पनि देख्न सक्दैनन् छवि

कुनै हरियाली पार्क, खुला मैदान, वा प्रियजनको अनुहारको बारेमा सोच्नुहोस् । के तपाईं तिनीहरूलाई आफ्नो दिमागमा स्पष्ट रूपमा देख्न सक्नुहुन्छ ? धेरैजसो मानिसहरूले यस्ता छविहरू बनाउन सक्छन् । तिनीहरू विगत…

ताप्लेजुङस्थित नेपाल भारत सीमामा केन्द्र विन्दु भएर भूकम्प

ताप्लेजुङस्थित नेपाल भारत सीमामा केन्द्र विन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराती २ बजेर ४७ मिनेट जादा ताप्लेजुङको नेपाल भारत सीमामा ४ रेक्टर…

भुजुङ्ग हाइड्रोपावरको आइपिओ आज बाँडफाँड हुदै

काठमाडौँ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आइपिओ आज बाँडफाँड हुने भएको छ ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आइपिओ आज बिहान ९ बजे बाँडफाँड हुने जानकारी दिएको…

टी-२० विश्वकपमा आज तीन खेल हुदै

काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछ । आज समुह ए अन्तर्गत नामिबिया र नेदरल्याण्डसबीच भारतको दिल्लीमा यो खेल हुदैछ । यो खेल नेपाली समय अनुसार बिहान ११:…

२०८२ माघ २७ गते मंगलबार: आजको राशिफल

आजको राशिफल बिस २०८२ माघ २७ गते मंगलबार ईस २०२६ फेब्रुअरी १० नेपाल सम्बत ११४६ सिल्लागा अष्टमी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण अष्टमी , चन्द्रमा…

विद्यालयको जग्गाको माटो बेचेर अनियमिता गरेको आरोपमा मुद्धा दायर

नवलपरासी पश्चिमको महेन्द्र माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरीसहित दुई जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतोमा विद्यालयको नाममा रहेको एक विगहा…

स्रोत नखुलेको नगदसहित कैलालीबाट पक्राउ

टीकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख २३ हजार रूपैयाँ सहित भारत लखिमपुर बस्ने ३० वर्षीय योगेश कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी…

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर धापाखेल बस्ने काठमाडौं कीर्तिपुर नगरपालिका-२ घर…

महानगरको सार्वजनिक यातायात सुधारका विषयमा विज्ञहरुसँग छलफल

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायात प्रणाली सुधारका विषयमा विज्ञ तथा समूहरुसँग छलफल गरेकी छन् ।  विश्व वैङ्कका प्रतिनिधिहरुसँग छलफल गर्दै डंगोलले स्थानीय अवस्था र आवश्यकता अनुसारको सार्वजनिक…