अण्डाको मूल्यमा भारी गिरावट
चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले सोमबारदेखि लागू हुने गरी तोकेको नयाँ समर्थन मूल्यअनुसार अब ठूलो अण्डा प्रतिक्रेट रु. ३७५ र मध्यम…
काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
माघ २२ गतेदेखि खुलेको होटल फरेस्ट इनको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रति इकाई १०० को दरले ३३ लाख २० हजार कित्ता शेयर सर्बसाधारणका लागि…
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ। कोशी, बागमती र गण्डकी…
२०८२ माघ २६ गते सोमवार: आजको राशिफल
आजको राशिफल बिस २०८२ माघ २६ गते सोमवार ईस २०२६ फेब्रुअरी ९ नेपाल सम्बत ११४६ सिल्लागा अष्टमी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण अष्टमी , चन्द्रमा…
वरिष्ठ कलाकार सुनील थापाको पशुपति आर्यघाटमा अन्तिम संस्कार
वरिष्ठ कलाकार सुनील थापाको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । पशुपति आर्यघाटमा सिनेमा क्षेत्रका र सर्वसाधारणको ठुलो उपस्थितिमा थापाको अन्तिम संस्कार गरिएको हो । उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा…
बालेनको घरमा चोरी गरेको आरोपमा तीन जना पक्राउ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहको चप्पल कारखानास्थित घरमा चोरी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं विभिन्न स्थानबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले…
ओखलढुङ्गामा वृद्ध दम्पति हत्यामा संलग्न दुई जना पक्राउ
ओखलढुङ्गामा यहि माघ १२ गते राति वृद्ध दम्पत्ती हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका- ६ बोहोरेस्थित अन्दाजी वर्ष ८१ का चन्द्र बिक्रम राई र निजको श्रीमती…
धादिङको १० किलोमा दुई बस ठोक्किए: एक स्थानीयको मृत्यु
पृथ्वी राजमार्गअन्तर्गत धादिङको १० किलोमा दुई बस आपसमा ठोक्किँदा दुर्घटना भएको छ । दुर्घटनामा एक स्थानीयको मृत्यु भएको छ भने केही यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ । दाङबाट…
रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयानुसार डंगोललाई निमित्त प्रबन्ध निर्देशक तोकिएको हो । नवनियुक्त निमित्त प्रबन्ध निर्देशक…
बार्हबिसे नगरपालिकाका संस्थापक मेयर तथा एमाले नेता शेर्पासहित नेता तथा कार्यकर्ता नेकपामा प्रवेश
नेकपा एमाले बार्हबिसे नगरपालिकाका संस्थापक मेयर निमफुन्ज शेर्पासहित विभिन्न क्षेत्रका नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समन्वय समिति तथा प्रतिनिधि सभा…

















