अष्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने काभ्रे पाँचखल नगरपालिका-३ घर भएका ३५…
हत्या गरेको अभियोगमा वीरगंजबाट पक्राउ
वीरगंज महानगरपालिका-१३ राधेमाई बस्ने ६५ वर्षीय केपि चन्द राउत बरईको हत्या गरेको अभियोगमा सोही महानगरपलिका-२३ प्रसौनी बस्ने ३२ वर्षीय मुन्ना भन्ने अर्जुन यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । …
रौतहटमा उमेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको घटनामा रास्वपा ले के भन्यो ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहटमा पार्टीको उम्मेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको घटनाप्रति दुख व्यक्त गरेको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग…
बैतडी जन्ती बस दुर्घटना अपडेट: मृतकको संख्या १३ पुग्यो
बैतडीमा बिहीवार राति जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप पाँच जनाको…
यमरीलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गरिने
नेवार समुदायको परम्परागत, मौलिक एवं सांस्कृतिक खाद्य परिकार यमरीलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गर्न समुदायमा रहेका विभिन्न संघसंस्थाहरुले एउटै मत राखेका छन् । काठमाडौँ महानगरले सम्पदा तथा पर्यटन समितिका…
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जल तथा मौसम विज्ञान विभाग हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ । हाल तराई भू-भागका थोरै स्थानहरूमा हस्सु/तुवाँलो लागेको छ। देशको पहाडी र हिमाली भू-भागमा मौसम…
२०८२ माघ २३ गते शुक्रवार: आजको राशिफल
आजको राशिफल बिस २०८२ माघ २३ गते शुक्रवार ईस २०२५ फेब्रुअरी ६ नेपाल सम्बत ११४६ सिल्लागा पञ्चमी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण पञ्चमी, चन्द्रमा कन्या…
भ्रष्टाचार मुद्धामा प्रतिकुल बकपत्र गर्ने दुई जनाविरुद्ध मुद्धा दायर
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा- ४ बस्ने तेज बहादुर तामाङ र सानुकान्छा तामाङ उपर प्रतिकुल बकपत्र गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । अख्तियारले दुवैविरुद्ध २४ लाख…
मधेशमा कुलमान घिसिङको चुनावी यात्रा शुरु
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ बिहीबारबाट सिराहा र धनुषा जोड्ने कमला पुल हुँदै चुनावी अभियानमा निक्लिएका छन् । घिसिङले नदी क्षेत्रमा ह्युम पाइप राखी अस्थायी आवत–जावतको व्यवस्था गरिएको स्थलबाट…
स्रोत नखुलेको नगदसहित पोखराबाट एक जना पक्राउ
कास्कीको पोखरा महानगरपालिका-३ अधिकारी टोलबाट स्रोत नखुलेको नगद २१ लाख ७६ हजार रूपैयाँ सहित सोही महानगरपालिका-२ मोहरिया टोल बस्ने ३४ वर्षीय तम्रुम पाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी…

















