नक्कली नोटसहित सुनसरीबाट एक जना पक्राउ

हरिनगरा गाउँपालिका-१ बाट नेपाली एक हजार दरको नक्कली नोट २८ थान सहित इनरूवा नगरपालिका-१० बस्ने २५ वर्षीय बहिस मियालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरीले उनलाई…

बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका-१ घर भएकी ३६ वर्षीया कुमारी तामाङलाई प्रहरीले पक्राउ गरेको छ । …

काठमाडौँको बौद्धबाट करोडौंको सुनका गहना चोरी गर्ने पक्राउ

काठमाडौँको बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट सुन तथा चाँदीका गहना चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति नेपालगञ्ज घर भएका प्रेम थारु रहेको प्रहरीले जनाएको छ…

यस्तो छ आजको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल  देशको हिमाली भू-भागमा साधारणतया बदल लागेको छ र पहाडी भू-भागमा आंशिक बादल लागेको…

२०८२ माघ २२ गते बिहिवार: आजको राशिफल

आजको राशिफल बिस २०८२ माघ २२ गते बिहिवार ईस २०२६ फेब्रुअरी ५ नेपाल सम्बत ११४६ सिल्लागा चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण चतुर्थी, चन्द्रमा कन्या राशिमा,…

गाउँपालिकामा औषधि खरिदमा भ्रष्टाचार, चार जनाविरुद्ध मुद्धा दायर

 हुम्लाको ताजाँकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकालसमेत चार जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाको औषधि…

पोखरामा जलवायु उत्थानशील तथा हरित लगानी बारे छलफल

पोखरामा जलवायु उत्थानशील तथा हरित लगानी बारे पोखरा महानगर र एसियाली विकास बैङ्कबीच छलफल भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण र दिगो आर्थिक विकासका लागि हरित तथा उत्थानशील वित्त लगानी…

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुदाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-१९ बस्ने ३२ वर्षीय अनिल कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा ५ लाख रूपैयाँ जरिवाना, २० हजार…

काठमाडौँबाट इस्तानबुल उडेको टर्किस एयरको विमानमा समस्या, कोलकोता डाइभर्ट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलतर्फ उडेको टर्किस एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएपछि भारतको कोलकातातर्फ डाइभर्ट गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उडान नम्बर टीएचवाई–७२७ को विमान उडान भर्ने…

उपस्थित नहुने प्रतिनिधिहरुलाई अनलाइन मार्फत मतदानको व्यवस्था गर्न एनआरएनएलाई परराष्ट्रको निर्देशन

परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनमा विधानअनुसार अनलाइन सहभागिता समेत सुनिश्चित गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।  मन्त्रालयले संघलाई पत्र लेख्दै  भौतिक रुपमा उपस्थित हुन नसक्ने…