जबरजस्ती करणी गरेको अभियोगमा धादिङबाट पक्राउ

२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गल्छी गाउँपालिका-१ बस्ने २४ वर्षीय बिशाल खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । बिशालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी…

आज विश्व क्यान्सर दिवस मनाइदै

 आज विश्व क्यान्सर दिवस मनाइदैछ । दिवसका अवसरमा सरकारी र गैरसरकारी कार्यालयहरूले बुधबार देशभर विभिन्न सचेतनामूलक कार्यक्रम हुँदैछन् । यस बर्षको विश्व क्यान्सर दिवसको नारा पृथकतामा एकता- क्यान्सर भोगाइका कथाहरु’…

कस्तो छ आजको मौसम पूर्वानुमान ?

 जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । हाल बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ…

२०८२ माघ २१ गते बुधबार: आजको राशिफल

आजको राशिफल बिसं २०८२ माघ २१ गते बुधबार ईसं २०२६ फेब्रुअरी ४ नेपाल सम्बत ११४६ सिल्लागा तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, माघ शुक्ल तृतीया, चन्द्रमा सिंह राशिमा,…

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

चोरी मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका-३ बस्ने इलाम चुलाचुली गाउँपालिका-५ घर भएका ५० वर्षीय भिम बहादुर विश्वकर्मा रसाईलीलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०७८ मंसिर २…

न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

 वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने धादिङ थार्के गाउँपालिका-७…

कस्तो छ आजको मौसम पूर्वानुमान ?

जल तथा मौसम विभागले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशभर आंशिक बादल लागेको छ र तराईका केही स्थानहरूमा हुस्सु लागेको छ ।…

२०८२ माघ २० गते मंगलबार: आजको राशिफल

आजको राशिफल बिसं २०८२ माघ २० गते मंगलबार ईसं २०२६ फेब्रुअरी ३ नेपाल सम्बत ११४६ सिल्लागा द्वितीया, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, माघ शुक्ल द्वितीया, चन्द्रमा सिंह राशिमा,…

सरकारी जग्गा निजी व्यक्तिको नाममा गर्ने मालपोतका नासुसहित तीन जनाविरुद्ध मुद्धा

मालपोत कार्यालय, जलेश्वर, महोत्तरीमा कार्यरत नायव सुब्बा परमानन्द साहसमेत ३ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साबिक ईटरहर्वाकट्टी गाविस-३ मा नेपाल सरकारको…

कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

 वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ बस्ने पर्सा ठोरी गाउँपालिका-४ घर भएका ४१ वर्षीय वविलाल लामालाई प्रहरीले पक्राउ गरेको छ । …