नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न ७ जना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ म्याग्दे गाउँपालिका-७ घर भएका किरण सिंह ठकुरी, पर्वत फलेवास नगरपालिका-१०…
काठमाडौँ महानगरमा ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण सुरु
काठमाडौँ महानगरपालिकाभित्रका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था सर्वेक्षणका लागि सबै वडाहरुमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमलाई वास्तविकतामा आधारित…
आज विश्व सिमसार दिवस मनाइँदै
‘सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको उत्सव’ भन्ने नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण…
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ । हाल तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो लागेको छ । गण्डकी, कर्णाली र…
२०८२ माघ १९ गते सोमबार: आजको राशिफल
आजको राशिफल बिसं २०८२ माघ १९ गते सोमबार ईसं २०२६ फेब्रुअरी २ नेपाल सम्बत ११४६ सिल्लागा पारू, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, माघ शुक्ल प्रतिपदा, चन्द्रमा कर्कट राशिमा,…
पत्रकार दिनेश सिटौलाको निधन
पत्रकार दिनेश सिटौलाको निधन भएको भएको छ । ग्राण्डी अस्पतालमा उपचारत सिटौलाको आज १२: ४५ बजे निधन भएको अस्पतालले जानकारी दिएको हो । ग्राण्डीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा चिकित्सकले शुक्रबार अपराहन्न…
हत्याको अभियोगमा संखुवासभाबाट एक जना पक्राउ
चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लिला प्रसाद राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५९ वर्षीय शिव कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । आपसी वादविवादको क्रममा शिव कुमारले…
स्वस्थानी व्रत आज समापन गरिँदै
माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज…
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । कोशी, मधेश, बागमती,…
२०८२ माघ १८ गते आइतबार: आजको राशिफल
आजको राशिफल बिसं २०८२ माघ १८ गते आइतबार ईसं २०२६ फेब्रुअरी १ नेपाल सम्बत ११४६ सिल्लाथ्व त्रपुन्ही, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, माघ शुक्ल पुर्णिमा, चन्द्रमा कर्कट राशिमा,…

















