आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै श्रीमती २३ वर्षीया कोपिला नेपालीको हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका-७ देउराली डाँडा बस्ने २७ वर्षीय बिनोद तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । बिनोदले बिबादको क्रममा कोपिलालाई चिरपट…
जबरजस्ती करणी गरेको अभियोगमा बाँकेबाट पक्राउ
१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-६ एच गाउँ बस्ने खजुरा गाउँपालिका-७ घर भएका ३० वर्षीय अंगतराम अहिरलाई प्रहरीले पक्राउ गरेको छ । अंगतरामले ती बालिकालाई जबरजस्ती करणी…
बसन्तपुर डवलीको दक्षिणतर्फ जीवित देवता श्रीगणेश र श्रीभैरवको निवास स्थान बनाउन साझेदारबीच छलफल
बसन्तपुर डवलीको दक्षिणतर्फ यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको भवन र नवआदर्श माध्यमिक विद्यालय रहेको स्थानमा जीवित देवताहरु श्रीगणेश र श्रीभैरवको निवास स्थान बनाउने विषयमा साझेदार कार्यालयका अधिकारी बिच छलफल भएको छ…
मुग्लिन–नारायणगढ खण्डमा बस दुर्घटना अपडेट: घाइते ३८ जनाको उपचार हुदै
दाङबाट काठमाडौंतर्फ गइरहेको बस आज बिहान चितवनमा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । प्रहरीले लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको नाइट बस मुग्लिन–नारायणगढ सडकखण्डको घुमाउने भन्ने स्थानमा विहान…
शहिदप्रति सम्मान गर्दै आज देशभर शहिद दिवस मनाइँदै
देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहिदप्रति सम्मान गर्दै देशभर आज शहिद दिवस मनाइँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश…
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी प्रदेश र मधेश प्रदेशको थोरै स्थानहरूमा हुस्सु लागेको छ । कोशी प्रदेश…
२०८२ माघ १६ गते शुक्रबार: आजको राशिफल
आजको राशिफल बिसं २०८२ माघ १६ गते शुक्रबार ईसं २०२५ जनावरी ३० नेपाल सम्बत ११४६ सिल्लाथ्व द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, माघ शुक्ल द्वादशी, चन्द्रमा मिथुन राशिमा,…
भारतले नेपाललाई निर्वाचनका लागि दियो २५० एसयूभी र डबल–क्याब पिकअप
भारतले नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको दोस्रो खेप स्वरुप २५० भन्दा बढी एसयूभी र डबल–क्याब पिकअप सवारी साधनहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । विहिबार भारतका कार्यवाहक राजदूत राकेश पाण्डेले अर्थमन्त्री…
भोजपुरबाट करिब पाँच सय किलो गाँजासहित ९ जना पक्राउ
हतुवागढी गाउँपालिका-९ मचुवाबाट अवैध लागूऔषध गाँजा करिब ५ सय किलोग्राम सहित आमचोक गाउँपालिका-९ बस्ने २९ वर्षीय रूद्र बहादुर श्रेष्ठ समेत ९ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी…
तीन महिनाको छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ
आफ्नै छोरा ३ महिनाको सुवास कुमालको हत्या गरेको अभियोगमा इश्मा गाउँपालिका-२ छल्दीटार बस्ने ४६ वर्षीय सन्त बहादुर कुमाललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सन्त बहादुरले मादक पदार्थ सेवन…

















