चौधर नदीले कटान गर्दा बेदकोटको एक बस्ती जोखिममा

कञ्चनपुर । बेदकोट नगरपालिका-४ बैतोडामा चौधर नदीले कटानी गर्न थालेपछि बस्ती नै जोखिममा पर्न थालेको छ । बिहीबारदेखिको निरन्तर वर्षासँगै नदीमा आएको बाढीले दुई दर्जन बढी परिवारको झन्डै तीन बिघा…

घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’

रामपुर(पाल्पा) । बिहान उज्यालो हुनासाथ पिठ्युँमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो । गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जीउ थकित भए…

बागलङ दुर्घटना : मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने

बलेवा(बागलङ) । मध्यपहाडी लोक मार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरूको शव परीक्षणपछि आज साँझसम्म परिवारको जिम्मा लगाइने भएको छ । शुक्रबार बिहान गलकोट नगरपालिका-२ को भुङ्खानीमा काठमाडौँदेखि…

जनप्रतिनिधिसँग पुल र सडक निर्माणको माग गर्दै खजुरावासी

राँझा । बाँकेको खजुरा गाउँपालिकावासीले जनप्रतिनिधिसँग पेडारी खोलाको जीर्ण पुल र सडक निर्माणको माग गरेका छन् । स्थानीय तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपालगञ्ज–गुलरिया हुलाकी सडक अन्तर्गत बाँकेको खजुराबजार नजिकै…

दूध किसानले पाएनन् ७४ करोड भुक्तानी

चितवन । यहाँका दुग्ध उत्पादक किसानले रु ७४ करोडभन्दा बढी भुक्तानी पाएका छैनन् । फागुन यतादेखिको भुक्तानी बाँकी रहेको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका…

दाउरा सङ्कलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे

बेदकोट(कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन् । महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी…

ललितपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

ललितपुर । ललितपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । बिहीबार जिल्लाको कोन्ज्योसोम गाउँपालिका–१ ठोस्ने खोला बस्ने २१ वर्षीय सन्तोष सापकोटालाई भरुवा बन्दुक १ थान सहित प्रहरीले पक्राउ गरेको…

नाक, कान, घाँटीकाे उपचारलाई प्राथमिकता अनुसार राख्न सकिएन् :स्वास्थ्य मन्त्री पाैडेल

काठमाडौं । नाक, कान, घाँटी उपचारलाई जुन ढंगबाट प्राथमिकतामा राख्नुपर्ने त्यो अनुसार गर्न नसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले बताउनुभयो। नाक, कान, घाँटी उपचारलाई जुन ढंगबाट प्राथमिकतामा राख्नुपर्ने त्यो…

बिमा बोर्डका अध्यक्ष लोहनीले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले पदबाट राजीनामा दिएका छन् । आज दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उनले राजीनामा पत्र दर्ता गराएका हुन् । स्वास्थ्य तथा जनसंख्या…

भोटेकोशी नदीमा गाडी खस्यो

काठमाडौँ । सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा गाडी खसेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ स्थित भोटेकोशी नदीमा गाडी खसेको हो । सिन्धुपाल्चोक प्रहरीका अनुसार अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको…