राति ९ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने
मकवानपुर । तिहारमा देउसी-भैलो र मनोरञ्जन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले बेलुका ९ बजेसम्म मात्रै समयसीमा तोकेको छ । जिल्ला सुरक्षा समितिको बैठकले देउसी-भैलो खेल्दा होस् वा अन्य मनोरञ्जनका कार्यक्रम…
नेप्से परिसूचक ४६ अंकले वृद्धि
काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक ४६ दशमलव ६९ अंकले उकालो लागेर दुई हजार छ सय…
रुबी खानसँग तीन बुँदे सहमति भएसँगै आन्दोलन स्थगित
काठमाडौँ । नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा रुबी खानसहितको समूहसँग गृह मन्त्रालयले तीन बुँदे सहमति गरेको छ । सहमति अनुसार कुर्मी प्रकरणको शीघ्र निरूपणका लागि प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी…
विपद् सामनाका लागि विश्व बैंकले २० अर्ब सहयोग दिने
काठमाडौँ । विपद् सामनाका लागि विश्व बैंकबाट २० अर्ब रुपैयाँ ऋण सहयोग लिने सम्बन्धमा नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएको छ । सम्झौता पत्रमा नेपालको तर्फबाट अर्थसचिव रामप्रसाद घिमिरे…
स्टान्डर्ड चार्टर्ड बैंकद्वारा २५.५ प्रतिशत लाभांश घोषणा
काठमाडौँ । स्टान्डर्ड चार्टर्ड बैंकले सेयर धनीका लागि लाभांश घोषणा गरेको छ । धनतेरस दिनकै अवसर पारेर बैंक सञ्चालक समिति बैठकले सेयर धनीलाई कुल २५.५ प्रतिशत लाभांश घोषणा गरेको हो…
दुई आयोगका पदाधिकारी सिफारिससम्बन्धी छनोट प्रक्रियामा सुझाव माग
काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको नाम सिफारिससम्बन्धी छनोट प्रक्रियाको मस्यौदाउपर रायसुझाव र प्रतिक्रिया दिन माग गरेको…
पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो
म्याग्दी (बेनी) । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र-४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ । यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण…
आइसीसी विश्वकप लिग-२ : आज नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आज राति सवा ९ बजे सुरु हुनेछ । आइतबार राति भएको शृङ्खलाको पहिलो…
‘फाष्टट्रयाक’मा विपद् प्रभावितको राहत, पुनःस्थापन
काठमाडौँ । सरकारले विपद् प्रभावितका लागि राहत तथा पुनः स्थापनको काम तीव्र रूपमा अघि बढाएको छ । गत असोज १० देखि १२ गतेसम्म आएको भारी वर्षापछिको विपद्बाट प्रभावित भएकाको पहिचान,…
पाल्पामा सयपत्री फूलको माग उच्च
रामपुर (पाल्पा) । ढकमक्क फुल्दै गरेको सयपत्री फूलले यतिबेला ग्राहक तथा व्यवसायीको मन तानिरहेको छ । तिहार नजिकिँदै गर्दा व्यवसायीलाई फूलको माग आइरहेको छ । वैदेशिक रोजगारीबाट फर्केर पुष्प व्यवसायमा…

















