पुनःपहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार
मङ्गलबारे (इलाम) । पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला-भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको छ । सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मतसम्भारको काम शनिबार साँझदेखि रोकिएको…
बाढीपहिरो : काभ्रेका ९२ विद्यालयमा क्षति
काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको जिल्ला शिक्षा एकाइले जनाएको छ…
बंगलादेशमा यस वर्ष चट्याङमा परी ३०० जनाको मृत्यु
ढाका । बंगलादेशमा यस वर्ष चट्याङमा परी करिब ३०० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश ग्रामीण क्षेत्रका किसान रहेका छन् । यस वर्षको फेब्रुअरीदेखि सेप्टेम्बरसम्मको अवधिमा चट्याङका कारण…
आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज(आइतबार)देखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६०…
स्थानीय तह उपनिर्वाचन : आइतबार दल दर्ता स्वीकृत गरिने
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनमा दल दर्ताका लागि परेको निवेदनमाथिको छानबिनलाई अन्तिम रूप दिएको छ । आयोगको निर्वाचन कार्यतालिका बमोजिम निवेदनमाथि छानबिन गरी आइतबार दर्ता स्वीकृत गरिने छ…
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
काठमाडौँ । हालैको बाढीपहिरोमा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका…
१२ करोड लागतमा ट्रमा सेन्टर
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा काठमाडौँ बाहिर पहिलो ट्रमा सेन्टरको निमार्ण सुरु गरिएको छ । बर्दघाट नगरपालिकामा संघीय सरकारको करिब रु. १२ करोड लागतमा निर्माण हुने ट्रमा सेन्टरको निमार्ण कार्य…
छ महिनामा चार अजिंगरको उद्धार
तनहुँ । डिभिजन वन कार्यालय तनहुँले चार अजिंगरको उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ । गत वैशाखदेखि यही असोज महिनासम्म जिल्लाका विभिन्न स्थानबाट उद्धार गरेको हो । गत बिहीबार मात्रै…
कमलामाई र दूधौली नगरपालिकाद्वारा बाढीपहिरो प्रभावित पालिकालाई आर्थिक सहयोग
सिन्धुली । सिन्धुलीका बाढीपहिरो प्रभावित पालिकालाई राहत तथा सहयोग जुट्न थालेको छ । यही असोज १० र १२ गते अविरल वर्षाले क्षति पुर्याएको दुई पालिकालाई विभिन्न निकायले सहयोग गर्न थालेका…
युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी
काठमाडौँ । रूसी सेनाले पूर्वी युक्रेनको कुराखोभ सहर नजिकैको अर्को गाउँ कब्जा गरेको जनाएको छ । रूसी सेनाले युक्रेनको डोनेट्स्क क्षेत्रमा रहेको झेलानोय भ्टोरोयको बस्तीलाई “स्वतन्त्र बनाएको शनिबार रक्षा मन्त्रालयले…

















