डन-३ बाट निकालिए रणवीर सिंह !
बलिवुड फिल्म धुरन्धरको सफलतापछि अभिनेता रणवीर सिंहले डन- ३ छोडेको रिपोर्ट बाहिर आएको छ । रिपोर्टका अनुसार रणवीरसँग उनको अनुचित माग र रचनात्मक भिन्नताका कारण निर्माण पक्षले उनलाई हटाएको बताइएको…
भारतबाट ओस्कारमा सर्टलिस्ट भएको फिल्म ‘होमबाउन्ड’ लाई लाग्यो चोरीको आरोप
भारतको ओस्कारमा मनोनित फिल्म ‘होमबाउन्ड’ लाई चोरीको आरोप लागेको छ । लेखिका तथा पत्रकार पूजा चांगोईवालाले आफ्नो २०२१ को पुस्तक ‘होमबाउन्ड’ बाट साहित्यिक चोरीको आरोपमा करण जोहरको धर्मा प्रोडक्सन र…
सुशिला नेतृत्वको सरकार भंग गर्न विप्लवको माग, १० दिनको अल्टिमेटम दिदै राष्ट्रपतिलाई बुझाए ज्ञापनपत्र
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउदै १० दिनको अल्टिमेटम दिएको छ । बुधबार शीतल निवास पुगेर महासचिव विप्लवले मुलुकको…
अजय देवगनको चर्चित फिल्म दृश्यमको तेस्रो सिरिजको घोषणा
बलिवुड अभिनेता अजय देवगनको चर्चित फिल्म दृश्यमको तेस्रो सिरिज बन्ने भएको छ । निर्माण पक्षले फिल्म दृश्यम- ३ को रिलिज मिति सार्वजनिक गरेका छन् । दृश्यमको तेस्रो सिरिज निर्माणको घोषणा…
माओत्से गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘पेन्सन पट्टा’ को छायांकन सुरु
अभिनेता माओत्से गुरुङको निर्देशनमा बन्न लागेको ‘पेन्सन पट्टा’ को छायांकन सुरु गरिएको छ । बिहीबार कास्की जिल्लाको ताङतिङ गाउँमा शुभ मुहूर्त गरेपछि फिल्मका मुख्य दुई कलाकार पशुपति राई र गौमाया…
बक्स अफिसमा रोकिएन बलिवुड फिल्म धुरन्धर, दुई सातामा कति कमायो ?
बलिवुड अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ ले रिलिजको दुई सातामा पनि घरेलु बक्स अफिसमा शानदार कमाई जारी राखेको छ । फिल्मले घरेलु बक्स अफिसमा रिलिजको दुई सातामा ४७९.५० करोड कमाई…
रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर’ ६ खाडी देशमा प्रतिबन्ध
बलिवुड अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर’ लाई ६ खाडी देशहरूमा प्रतिबन्ध लगाइएको छ । फिल्म निर्माताहरूको उत्कृष्ट प्रयासको बावजुद, प्रदर्शनको लागि अनुमति दिइएको छैन । बलिउड हंगामाको रिपोर्ट अनुसार,…
जेनजी आन्दोलनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक
काठमाडौँ । हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ को निर्देशनमा डेभ्यु फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार सार्बजनिक ट्रेलरमा भ्रष्टाचार र बेथितीविरुद्ध एक जेनजी युवाले काठमाडौंको माइतीघर…
काउन्सिल अध्यक्षमा डा. आचार्य पदबहाली
काठमाडौँ २२ मङ्सिर । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष डा. कुमार शर्मा आचार्यले आइतबारदेखि कार्यभार सम्हाल्नुभएको छ । प्रेस काउन्सिल नेपालको बैठकसम्बन्धी कार्यविधि, २०७१ को २(ङ)अनुसार अध्यक्ष डा. आचार्यले काउन्सिल…
नेटफ्लिक्सले किन्यो वार्नर ब्रदर्सको फिल्म र स्ट्रिमिङ व्यवसाय
काठमाडौँ । भिडियो स्ट्रिमिङ जायन्ट नेटफ्लिक्सले प्रमुख फिल्म निर्माता र स्ट्रिमिङ कम्पनी वार्नर ब्रदर्स डिस्कभरीको फिल्म र स्ट्रिमिङ व्यवसाय किन्न सहमत भएको छ । यो सम्झौताको मूल्य ७२ बिलियन डलर…


















