को कसले जिते ग्रामी अवार्ड ?
यस बर्षको ६८औं ग्रामी अवार्ड २०२६ लस एन्जलसमा आयोजना गरिएको छ । केन्ड्रिक लामारले सर्वश्रेष्ठ र्याप एल्बम अवार्ड जितेर इतिहास रचेका छन् । अब उनले यस श्रेणीमा सबैभन्दा धेरै ग्रामी…
चुनावका कारण फिल्म कल्लीको प्रदर्शन स्थगित
फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म कल्लीको प्रदर्सन स्थगित भएको छ । निर्माण पक्षले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका कारण फिल्मको प्रदर्शन स्थगित गरेको हो ।…
चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत
चलचित्र ‘शिवांश’ फागुन १ गते प्रदर्शन हुँदा नेपाली दर्शकले प्रसिद्ध भारतीय गायकको स्वर सुन्न सक्नेछन् । ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत रहेको निर्माणपक्षले बताएको छ । निर्माणपक्षले नयाँ…
चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा
चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले शुक्रबार विद्याकी देवी सरस्वतीको पूजा (वसन्तपञ्चमी) को शुभ अवसर पारेर चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको हो ।…
चलचित्र ‘गोबर गणेश’ प्रति दर्शकको सकारात्मक प्रतिक्रिया
मरिचमान श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ले राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्रको कथावस्तुको दर्शकले तारिफ गरिरहेका छन् । माघ १ गतेबाट प्रदर्शनमा आएको सिनेमाले राम्रो वर्ड अफ माउथ पाएकाले…
फिल्म ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा
काठमाडौं । बल्छी धुर्वे (मरिचमान श्रेष्ठ)को निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको छ । माघे संक्रान्तिको बिदाको अवसर पारेर ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको हो । सामाजिक कथाबस्तु…
सुपरस्टार यसकोनयाँ फिल्म ‘टक्सिक’ को टिजर सार्बजनिक
दक्षिण भारतका सुपरस्टार अभिनेता यशको ४०औं जन्मदिनको अवसरमा उनको नयाँ फिल्म ‘टक्सिक’ को टिजर सार्बजनिक गरिएको छ । फिल्मका पाँच अभिनेत्रीहरूको लुक्स सार्वजनिक गरेपछि, अब उनीहरूले यशको चरित्र टिजरमार्फत सार्वजनिक…
टंक बुढाथोकीले चलचित्र ‘बा–आमा’ निर्माण गर्ने
काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकीले नयाँ नेपाली चलचित्र ‘बा–आमा’ निर्माण गर्ने भएका छन्। यसअघि उनले निर्माण गरेको पहिलो चलचित्र ‘मन बिनाको धन’ ले करिब चार करोड रुपैयाँ हाराहारीको…
राजेश हमाल अभिनित ‘प्रवासी जीवन’ को टिजर सार्वजानिक
महानायक राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ को टिजर सार्वजनिक गरिएको छ । आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने उक्त फिल्मको सार्वजनिक टिजरमा महानायक हमालसँगै कलाकारहरू सरिता लामिछाने, श्याम…
झरीपछिको इन्द्रेणीले कति कमायो ?
गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पुस १२ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म झरी पछिको इन्द्रेणीले ६२ लाख ६९…


















