सुन तोलाको १८ हजार ८ सयले र चाँदी १५ सय ६५ ले घट्यो

 नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको तोलाको १८ हजार ८ सयले घटेर तोलाको ३ लाखमा कारोबार भइरहेको छ । यसअघि…

स्लोभाकिया कसरी बन्यो विश्वको कार उत्पादनको हब ?

मध्य युरोपको सानो देश स्लोभाकियाले पूर्वी युरोपको समाजवादी युगमा एक समय अकल्पनीय रूपमा कल्पना गर्न नसकिने विश्वव्यापी अटोमोबाइल उद्योगमा स्थान हासिल गरेको छ । केवल ५४ लाख जनसंख्या भएको यो…

नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । विहिबार नेप्से ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा पुगेर रोकिएको छ । आज ३३२ कम्पनिका एक करोड ९० लाख ७५ हजार ७५६…

काँग्रेस विवाद: डा. शेखर कोइराला पक्ष सर्वोच्च गएन, रणनीति बनाउन बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला गगन थापा नेतृत्वको काँग्रेससँग सहकार्य गर्ने संकेत गरेको छ । एकपछि अर्को नेताहरु गगन पक्षमा खुल्न लागेपछि दबाबमा रहेको कोइराला पक्षले आगामी रणनीति…

२०८२ माघ ४ गते आइतबार: आजको राशिफल

आजको राशिफल बिस २०८२ माघ ४ गते आइतबार ईसं २०२६ जनवरी १८ नेपाल सम्बत ११४६ पोहेलाथ्व औंसी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण औसी, चन्द्रमा धनु राशिमा,…

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

सुनको मुल्य सामान्य घट्यो, चाँदीको मुल्य अहिलेसम्मकै उच्च

 नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ४ सयले घटेर तोलाको २ लाख…

२०२५ मा ११ लाख ५८ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं । नेपालमा सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार, डिसेम्बर महिनामा ९८ हजार १९० पर्यटक भित्रिएसँगै २०२५ मा…

क्यासिनोभित्र नेपालीलाई प्रवेश गराई जुवा खेल्ने खलाउने पाँच जना पक्राउ

काठमाडौं । क्यासिनोभित्र नेपाली नागरिकहरूलाई प्रवेश गराई जुवा खेल्ने खलाउने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३ बाँसबारी बस्ने सिन्धुपाल्चोक मेलम्ची…

सार्बजनिक ऋण बढ्यो: सरकारले तिर्न बाँकी २७ खर्ब ८८ अर्बभन्दा बढी

काठमाडौँ । मङ्सिरसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड पुगेको छ ।  सार्बजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको मङ्सिर मसान्तसम्मको ऋण प्रतिवेदन अनुसार सार्वजनिक ऋणमध्ये…