काठमाडौँ । फागुन २१ गते हुने आमनिर्वाचन अघि गए राति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । आयोगले मौन अवधिमा गर्न नपाइने गतिविधि बारे जानकारी दिदै सबै जिल्लाका आचारसंहिता…

इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

काठमाडौँ । मध्यपूर्वमा जारी सैन्य कारबाहीका क्रममा अहिलेसम्म ६ जना अमेरिकी सैनिकको ज्यान गएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ । प्राप्त जानकारी अनुसार इरानको प्रारम्भिक आक्रमणमा लक्षित गरिएको एक सैन्य…

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब १७ करोडको कारोबार

 नेप्से सामान्य बढेको छ । विहिबार नेप्से ६.०३ अंकले बढेर २६५४. ९३ विन्दुमा पुगेर रोकिएको छ । आज ३३५ कम्पनिका एक करोड ५३ हजार १४५ कित्ता शेयर ४ अर्ब १७…

चिप निर्माता एनभीडियाको रेकर्ड आम्दानी

विश्वको प्रमुख चिप निर्माता एनभीडियाले वित्तीय वर्ष २०२५-२०२६ मा रेकर्ड २१ खर्ब ६५ अर्ब रुपैयाँ (२१५.९ अर्ब डलर) आम्दानी गरेको घोषणा गरेको छ । धेरै लगानीकर्ताहरूले कृत्रिम बुद्धिमत्ता प्रविधिमा ठूलो…

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ६ सयले बढेर तोलाको ३ लाख १५ हजार ४ सयमा कारोबार भइरहेको…

रिज लाइन इनर्जीको आइपिओ बाँडफाँड

 रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले विहिबार बिहान शेयर बाँडफाँड गरेको हो । कम्पनीले माघ २८ गतेदेखि फागुन ४ गतेसम्म…

रिज लाइन इनर्जीको आइपिओ बाँडफाँड आज

रिज लाइन इनर्जी लिमिटेडले आइपिओ आज बाँडफाँड हुदैछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार रिज लाइन इनर्जीको आइपिओ बाँडफाँड आज बिहान ९ बजे हुने भएको…

नेप्से १० अंकले बढ्यो, ४ अर्ब ४५ करोडको कारोबार

नेप्से १०.३० अंकले बढेको छ । बुधबार नेप्से १०.३० अंकले बढेर २६४८. ९० विन्दुमा पुगेर रोकिएको छ । आज ३३३ कम्पनिका एक करोड ४ लाख ५६ हजार ९८० कित्ता शेयर…

आइसक्रीम व्यवसाय छोड्दै नेस्ले

विश्वकै सबैभन्दा ठूलो खाद्य तथा पेय पदार्थ कम्पनी नेस्ले आफ्नो आइसक्रीम व्यवसायलाई अर्को कम्पनीलाई बेच्ने तयारीमा रहेको छ । कम्पनीले आफ्नो आइसक्रीम पोर्टफोलियो संयुक्त उद्यम साझेदार फ्रोनेरीलाई हस्तान्तरण गर्न छलफल…

आज सुनको मुल्य स्थिर, चाँदीको बढ्यो

 नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य स्थिर रहदै तोलाको ३ लाख १४ हजार…