जनवरी महिनामा ९२ हजार पर्यटक भित्रिए
नेपालमा विदेशी पर्यटकको अगामन १५.७ प्रतिशतले बढेको छ । गत बर्षको जनवरी महिनामा भन्दा यस बर्षको जनवरीमा नेपाल आउने विदेशी पर्यटकको संख्या १५.७ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको…
सूर्यकुण्ड हाइड्रोको आइपिओमा ४५ गुणा आवेदन
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपिओमा ४५ गुणा आवेदन परेको छ । बुधबार राति ८ बजेसम्म आवेदन दिने समय तोकिएको यस आइपिओमा २५ लाख ५३ हजार ८७१ जना लगानीकर्ताले आवेदन दिएका छन्…
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको तोलाको ९ हजार ५ सयले घटेर तोलाको २ लाख ९५ हजार २ सयमा कारोबार…
होटल फरेस्ट इनको आइपिओ आजदेखि खुला
होटल फरेस्ट इन लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । कम्पनीले प्रति इकाई १०० को दरले ३३ लाख २० हजार कित्ता शेयर सर्बसाधारणका लागि खुला गरेको हो । आईपीओको…
नेप्सेमा सामान्य गिरावट, ७ अर्ब ४९ करोडको कारोबार
नेप्सेमा आज सामान्य गिरावट आएको छ । बुधबार नेप्से १.६४ अंकले घटेर २६८१. ५० विन्दुमा पुगेर रोकिएको छ । आज ३२६ कम्पनिका एक करोड ६६ लाख ८२ हजार ६२६ कित्ता…
सुन तोलाको १४ हजार ४ सयले बढ्यो
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको १४ हजार ४ सयले बढेर तोलाको ३ ख ४ हजार ७ सयमा कारोबार…
सूर्यकुण्ड हाइड्रोको आइपिओमा आवेदन दिने आज अन्तिम दिन
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सर्वसाधारणका लागि खुला गरिएको आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ । आइपिओमा आज राति ८ बजेसम्म आवेदन दिन सकिने छ । यस आइपिओमा अहिलेसम्म २० लाख…
नेप्सेमा दोहोरो अंकको गिरावट, ८ अर्ब ६३ करोडको कारोबार
नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा पुगेर रोकिएको छ । आज ३२२ कम्पनिका एक करोड ८७ लाख ३ हजार १८३ कित्ता…
इजरायलमा उडान पुन: शुरु नगर्ने एमिरेट्सको स्पष्टोक्ति
दुबईको प्रमुख एयरलाइन्स, एमिरेट्सले इजरायलमा उडान पुनः सुरु गर्ने तयारी गरिरहेको रिपोर्टहरूलाई खारेज गरेको छ । एयरलाइन्सले इजरायलको लागि उडान हाल निलम्बित रहेको र तिनीहरूलाई पुनः सुरु गर्ने कुनै ठोस योजना…
प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त
प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको संचालक समितिको मंगलबार बसेको बैठकले शर्मालाई चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । आजैको बैठकले…


















