डुरान्ड कपमा सहभागी हुन त्रिभुवन आर्मी क्लब भारत प्रस्थान

काठमाडौँ, १४ साउनः भारतीय सेनाको आयोजनामा सञ्चालन हुने डुरान्ड कप फुटबल २०२४ मा भाग लिन त्रिभुवन आर्मी क्लबका खेलाडीहरु भारत प्रस्थान गरेका छन् ।

पौडी खेल्दै बालबालिका

दाङको घोराही उपमहानगरपालिका–१६ स्थित बाहुनडाँडा डाफेँ टोलका बालबालिका स्थानीय दूधे खोलामा पौडी खेल्दै । तस्बिरः ÷रासस

गौशाला २६ पुनरावेदन नजाने

११ साउन, काठमाडौं । जबर्जस्ती करणी मुद्दाकी पीडित गौशाला–२६ ले सरकारी वकिलको कार्यालयलाई दिएको निवेदन अनुसार उच्च अदालत, पाटनले प्रतिवादी सन्दीप लामिछानेलाई सफाइ दिएपछि गौशाला २६ ले बुधबार ‘मुद्दाको थप…

एनआरटीसँग विभागीय टोली एपिएफ पराजित

काठमाडौँ, ९ साउन : राजधानीमा जारी एन्फा यु–१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले विभागीय टोली एपिएफ क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा एनआरटीले…

नेपाल रसियन टोलीसँग फेरि पराजित

काठमाडौँ, ७ साउन : नेपाली महिला राष्ट्रिय भलिबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा पनि रसियन टोलीसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज भएको खेलमा नेपाल रसियन…

एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

काठमाडौँ ६ साउनः एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयानुसार बेलुका ७ः१५ बजे सुरु…

नेपालले युएईलाई हरायो

काठमाडौँ, ४ साउनः नेपालले एसिसी महिला एसिया कप क्रिकेट २०२४ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको छ । नेपालको लागि इन्दु बर्माले सर्वाधिक तीन विकेट लिइन्…

नेपाललाई आइसिसी अवार्ड

काठमाडौँ, २ साउनः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले प्रदान गरेको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ नेपालले जितेको छ । २१ एसोसियट राष्ट्रहरूलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको नेपाल…

मन्त्रिपरिषद्को पहिलो निर्णयः कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान

काठमाडौँ, ३१ असारः नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न आजको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज शपथ लिएपछि सिंहरबारस्थित…

कोशी प्रदेशस्तरीय महिला फुटबलको उपाधि झापालाई

खोटाङ, २५ असार : कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा झापाले भोजपुरलाई १–० गोलले पराजित…